Jun 23, 2011

Chor/Daka ko Jokes 2

दूइजना कुखुराचोरहरु बाटोमा भेट बिचबाटोमा ।
पहिलोः तेरो झोलमा कति वटा कुखुरा छन् र
दोश्रोः छन् अलि अलि ।
पहिलोः भन् न भन् । दोश्रोः ल.........तैं गेस् गर । यदी मिलाईस् भने दूइवटै लैजा ।
पहिलोः त्यसो भए.............पाचबटा हुन पर्छ ।


छोरा: बुवा आमाले भन्नुभएको छिटो आउनुस् रे।
बुवा: (निन्द्रैमा) किन ?
छोरा: चोर आयो रे ।
बुवा: ह्या त्यो चोरलाई गएर भन्दे, बुवालाई आज निन्द्रा लागेको छ रे भोलि आउनुरे ।


वकिल: तिमि दोस्रोपटक पनि किन त्यहि पसलमा चोर्न गएको ?
चोर: किन कि जब म पहिलो पटक चोर्न गएथेँ र मैले देखेको थिए काठमा लेखेको थियो।
धन्यवाद फेरि आउनु होला।

बैँक लुटी सकेर लुटेराहरुले बैँकको क्यासियरलाई पनि सँगै लान खोजेछ
क्यासियर : बैँक त लुटेए सक्यौ , अब मलाई किन साथै लान लागेको ?
लुटेरा : अब यत्रो धेरै पैसा तेरो बाउले गन्छ त ?

No comments:

Post a Comment