Jun 24, 2011

Joke About Nepali Politicians

"ए---गाडीले मान्छे किचेछ। छिट्टो एम्बुलेन्स बोलाउनुपरयो ।
"------------------------"

"------------------------"

"------------------------"

" भयो, भयो! बोलाउनुपर्दैन। मान्छे होईन, नेता पो रैछ'...


एउटा नेतै नेताले भरिएको बस सडकबाट दुर्घटना भएर खेतमा खसेछ ।
त्यो देखेर किसान दौडदै गएछ अनि एक एक गरेर सबै नेताहरुलाई खाल्डोमा पुरेछ ।
केहि दिनपछि सरकारि पक्षले थाहा पाएपछि किसानलाई सोधपुछ को क्रममा ।

सरकार : के सबै नेताहरु मरेका थिए र पुरेको हो ?

किसान : होइन कोहि नेताले "म मरेको छैन" भन्दै थिए!
तर तपाईलाई पनि थाहा छ नि नेताहरु कति झुट बोल्छन भनेर ।

No comments:

Post a Comment