Jun 22, 2011

Nepali Funny Jokes About Mature People 3

दुईजना कर्मचारी कुरा गर्दै
पहिलो: आज गुड फ्राईडे कसरी मनाउने योजना छ त ?
दोश्रो: घरमा जान्छु..अस्तिको एक प्याक बाँकी नै छ...त्यहि मासुको भुटुवासँग...दिएर मनाउनु पर्ला । अनि तिम्रो नि ?
पहिलो: घर गएर मेरो सालीको कट्टु फुकाल्छु ।
दोश्रो: हँ ! किन ...?
पहिलो: मैले बिहान हतारमा सालीको कट्टु लगाएर आएछु ।



एउटा कन्जुस बजारमा अन्डरवयर किन्न गएछ ।
कन्जुस : साहुजी , मलाई एउटा अन्डरवयर देखाउनुस त
साहुजी : ल यो लिनुहोस् राम्रो छ
कन्जुस : कती पर्छ यसको ?
साहुजी : ५००
कन्जुस : ओ साहुजी , सधैं लगाउने खालको देखाउनुहोस् , पार्टी जादा लागाउने खालको होइन ।



३ वटा बैंकको केटि हरु खाजा खानी समयमा आपसमा कुरा गर्दै !

पहिलो केटि : यार हाम्रो सर त कस्तो  रैछ , कहिलेकाही म सग जे पायो तेही बोल्छ
दोस्रो केटि:     हो त मैले नि बोस को घर्रा मा कन्डोम देखेको. मलाइ रिस उठेर मैले पिन ले कन्डोम प्वाल पार्दिए
{ त्यति बेला सम्म तेस्रो केटि फैन्ट भै सकिछ }



एक व्यक्तिले फेमीली प्लानिङको अप्रेशन गरायो ।
एक वर्ष पछि फेरी उसको घरमा छोरा पैदा भयो ।
ऊ दिक्क भयो र डराएर डाक्टरकोमा गयो र भन्न लाग्यो: "डाक्टर साहेब, तपाईले मेरो अप्रेशन गर्नु भएको थियो तर पनि यो वच्चा कसरी पैदा भयो ?"
डाक्टरले भन्यो: मैले अप्रेशन तिम्रो मात्र गरेको थिए , सारा गाँउलेको होइन् ।

No comments:

Post a Comment