Jun 24, 2011

Nepali Funny Jokes Chutkila : Hawa Jokes 2

छोरा: आमा एक गिलास पानी ल्याइदिनु न!
आमा: जा आँफै लिएर आइज।
छोरा: ल्याइदिनु न भनेको प्लिज।
आमा: फेरी नकरा है,नत्र झापड हान्छु नि!
छोरा: झापड हान्न आउँदा एक गिलास पानी पनि ल्याउदिनु न, ल ?



एउटा बच्चाले जन्मिने बित्तिकै नर्सलाई सोधेछ
बच्चा : मोबाईल छ ?
नर्स : छ के गर्नलाई ?
बच्चा : केहि होईन भगवानलाई म पुगेँ भन्नलाई ।


राजु : ओहो महेश भाई यस्तो हतारमा काहाँ जान लागेको ?
महेश : कारखाना ।
राजु : तर यत्रो ठुलो कार खान्छौ कसरी ?

No comments:

Post a Comment