Jun 22, 2011

Nepali Girl Friend / Wife Jokes 3

 भिखारी : १४ रुपैंया दिनुस् हजुर...!
सागर : किन १४ रुपैंया नै चाहियो ?
भिखारी : चिया पिउनलाई..!
सागर : तर चिया एककपको सात रुपैंयामात्र पर्छ !
भिखारी : प्रेमिकालाई पनि चिया खुवाउनु पर्छ हजुर !
सागर : वाह, भिखारीले पनि प्रेमिका बनाए ?
भिखारी : होइन हजुर, मलाई त प्रेमिकाले भिखारी बनाइन..!



नव विवाहित दम्पति शहर जान बस चढेछन्, बसमा भिँडभाँड भएकाले युवकले युवतीलाई अँगालो हालेर उभिएको थियो ।त्यो देखेर कण्डक्टरले भन्यो: ऐ दाई, बस्न नपाए पनि त्यो दिदीलाई राम्रोसँग उभिन त दिनुस् ।युवक: अगि तपाँईले नै भनेको होईन, आफ्नो सामानको सुरक्षा आफैले गर्नु भनेर ?


तिम्रो स्वास्नी मेरो पनि......................................... एकदिन कुइरे र नेपालीले मित लगाएछन। नेपाली:- अब देखी मेरो बैनी तिम्रो बैनी, मेरो आमा तिम्रो आमा, मेरो बाबु तिम्रो बाबु, मेरो भाई तिम्रो भाई, मेरो छोराछोरी तिम्रो छोराछोरी है। कुइरे:- त्यसो भने तिम्रो स्वास्नी मेरो पनि स्वास्नी । :)



- (आफ्नो साथीको आँखा रातो रातो देखेर) हैन तिम्रो आँखा किन यस्तो रातो रातो ?
- मेरो पति बिरामी छ नि त त्यसैले ...
- अनी तिमीले
त कुनै नर्स राखेको छौ रे हैन उसलाई हेरबिचार गर्न ?
- अँ, त्यसै कारण त मलाई रात भरी जाग्नु पर्छ नि ।

No comments:

Post a Comment