Jul 12, 2011

Famous Funny Nepali Quotes

एक जमाना थियो मानिसहरु आफ्नो ढोकामा लेख्थे,
'अतिथि देवो भव:`!
फेरि लेख्थे `शुभ लाभ`!
फेरि लेख्थे `यू आर वेलकम`!
अहिले लेख्छन 'कुकुरदेखि सावधान'!


No comments:

Post a Comment