Jul 29, 2011

Funny Translation of Computer terms into Nepali

केही सुसाँख्य(Computer) शब्दावलीको नेपाली रूपांतरण हेरौ :
Delete: सफाया गरिदिनोस्
Windows: चियाउनोस्
Save: आत्मसुरक्षा गर्नोस्
Save as: जसरी भए पनि गर्नोस्
Password: गोप्य सहमती
Virus: बिरोधी
Files: अखडाहरु
Help: चन्दा उठाउनोस्
Normal: यथास्थितिबादी
Bold: क्रान्तीकारी
Italic: दक्षिणपन्थी
Undo: प्रतिगामी कदम.....

No comments:

Post a Comment