इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षक : भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।
----------------------
एउटा जुरेलि चरा कार को सिसा म ठोकिएर भुई मा ढलेछ..अनि एउटा मान्छे ले घर मा लगेर उपचार गरेर पिंजडा मा थुनेर राखेछ..एक छिन पछि त्यो जुरेलि को होस खुलेछ..अनि आफ़ु लाई पिंजडा भित्र देखेर भनेछ...ला म त जेल मा पो परेछु.. बिचारा त्यो कार को ड्राइवर मरेछ कि क्या हो.....
No comments:
Post a Comment