Feb 15, 2012

Boy Girl - where to write ur name?

Boy: डार्लिङ ! तिम्रो नामआफ्नो हातमा लेखौं कि छातीमा ?
Girl: यता उता लेख्ने कुरा नगर !यदि साँचो माया गर्छौ भने
तिम्रो काठमाडौंको घडेरीको लालपुर्जामा लेख !