Sep 17, 2013

पानी परेका बेला हिँड्न ठिक - nepali joke

मलाई पानी परेका बेला हिँड्न ठिक लाग्छ , किनकि कसैले मेरो ‘आँसु’ देख्दैन ।
धत् यो त पुरानो कुरो, नयाँ के नि ?

मलाई हुस्सु कुहिरो लागेको बेला हिँड्न ठीक लाग्छ । किनभने मैले चुरोट पिएको कसैले देख्दैन ।
यो झन् बकवास, अझ नयाँ के नि ? मलाई पैदल हिँड्न ठीक लाग्छ, किनभने पेट्रोल महँगो भयो ।

यी सब वाहियात कुरा हुन्

माथिका सबै कुरा सुनेर नर्सरी पढ्ने शेरेको छोराले च्यालेन्ज गर्यो ।

सबैभन्दा latest मलाई थाहा छ ।

मलाई पानी परेको बेला नै हिड्न ठीक लाग्छ । किनभने मैले कट्टुमै सुसु गरेको कसैले थाहा पाउँदैन । 



No comments:

Post a Comment