एक पटक तराईतिर एकजना हाकिम-साँप कृषि-बिकाशको लागि खटिएर गएछन अनि माछा पोखरी खन्नुको लागि बजेट निकाशा गरेर खर्लप्पै डकारेछन् /
निज सरुवा भएसी अर्को हाकिम-साँप त्येही ठाउमा पुगेछन /
हिसाप-किताप हेर्यो, चुस्त-दुरुस्त माछा-पोखरी हेर्नु गयो, एक कोदालो खनेको डोब पनि छैन / उनि रिपोर्ट केन्द्रमा पठाउछन् ” फलानो ठाउको माछा पोखरीमा केटा-केटि-घरपालुवा चौपायाहरु डुबेर मर्ने क्रम अत्यधिक मात्रामा भएको र सो पोखरी अत्यन्त खतरायुक्त भएकोले पोखरी पुर्नु तत्काल बजेट निकासा गरी पाऊ”
फेरी बजेट निकासा भएछ /
नया हाकिम-सापले पनि १००% बजेट झ्वाम /
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Showing posts with label Nepali Politics. Show all posts
Showing posts with label Nepali Politics. Show all posts
Apr 9, 2012
engineer vs lawyer jokes
एउटा इन्जिनियर मरेछ…अनि चित्रगुप्त कहाँ पुगेछ ।
यमराजकोमा पेशी भएर उसको खाता पाता पल्टाउँदा नर्क जानु पर्ने भएछ ।
विचरा के गरोस्…पुगेछ नर्कमा ।
त्यहाँ यमराजले उसको पापको हिसाब किताब गरेर उसलाइ १० दिन सम्म तल आगो बालेर फाँसीमा झुन्ड्याएर राख्ने सजाय सुनाएछन् ।
त्यो पनि स्वीकार गरेछ उसले..
फाँसीमा झुन्ड्याउने भएको बेलामा उसले भनेछ..”हजुर मलाइ फाँसीमा मज्जाले झुन्ड्याउनुस्..तर यो फाँसीको मञ्चको डिजाइन मिलेको छैन । म मिलाइ दिन्छु अनि झुन्ड्याउनु होला “ यमराजलाइ अचम्म लागेछ…अनि ल गर न त भनेर छोडिदिएछ…
दुइ दिन लगाएर उसले त्यो मञ्च बनाएछ…
मञ्च देखेर त यमराज दँग परेछ अनि सोधेछ..
“तँ अरू के के गर्न सक्छस्?’ इन्जिनियरले त्यसपछि काम शुरू गरेछ र एक महिनामै नर्कको स्वरूपै परिवर्तन भएछ । एसी कोठा, चिल्ला बाटो, बँगैचा, फोहोरा…गज्जबको भएछ ।
तर यस्तो राम्रो नर्क इन्द्रलाइ देखिनसक्नछ भएछ । उसले यमराजलाइ फोन लगाएछ ” कुरा के भयो भने ब्रो..त्यो इन्जिनियर गल्तीले उता पुगेछ…उसलाइ फिर्ता पठाउनु पर्यो “
यमराजः नचाहिने कुरा…म पठाउँदिन..जे गर्न सक्छस् गर…
इन्द्रः म मुद्दा हाल्छु नि फेरी..ब्रम्हाकहाँ…
यमराजः हाल् हाल्…मलाइ बाल मतलब..तैले मुद्दा हाल्न वकिल कहाँबाट ल्याउँछस्?? ति जम्मै त म कहाँ छन्…:

Sep 23, 2011
नेपालका झुठ नबोल्ने नेता
तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः: एकदमै राम्रो हजुर ।
(एकैछि सोचेर)
सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!
Nepali Politicians Funny Jokes हाम्रो मन्त्रीको बुद्धि
हाम्रो नेताहरुले हाम्रो नेपाल प्रहरीलाई बाग समात्ने निर्देशन दिदै :
"पहिला जुनसुकै जनावर समाते पनि हुन्छ, तेस्पछी तेस्लाई थानामा लाने , र जबसम्म म बाग हु भनेर स्विकर्दैना तब सम्म तेस्लाई मर्ने गरि कुट्ने "
हाम्रो मन्त्रीको बुद्धि
ड्राईभर : मन्त्रि ज्यू पेट्रोल सकियो गाडि अब अघि बढ्न सक्दैन ।
मन्त्रि : अब गाडि अगाडि जान सक्दैन भने पछाडिनै फर्काउ न त ।
नेताजी चुनाव जितेको ५ वर्ष पछी गाउमा गएछन र कार्यकर्ता संग सोधेछन
नेता -यो गाउमा मनारोंजन को कुनै साधन छैन..........?
कार्यकर्ता - तपाईकै छोरीहरु थिए काठमाडौँ तिरै लागिहाल्नु भो
राजा ज्ञानेन्द्र नेपालको एक दुर्गम गाउको भ्रमणको क्रममा
जनता1: सरकार हाम्रो गाउमा बाटो नै छैन,बाटो चाहियो सरकार!!
राजा: ठिक छ ठिक छ,म सडक मन्त्रिलाई भन्दिन्छु|
जनता2:सरकार हाम्रो गाउमा बत्तिनै छैन!!
राजा:ठिक छ ठिक छ, म जलश्रोत मन्त्रिलाई भन्दिन्छु !
जनता3: सरकार म यो गाउको मात्र नभए पुरै नेपाल कै डन बन्न चाहन्छु|
राजा:ठिक छ ठिक छ म पारसलाई भन्दिन्छु |
भर्खर विवाह गरेका नया जोडि नेताजि सँग आशिर्वाद माग्न गएछन्-
जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद दिनुस!
नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने होईन मात्रै उदघाटन गर्ने हो ।"
एउटा भिकारी कमरेड प्रचण्डको घरमा गएछ ...
भिकारी: हजुर ३ दिन भो केहि खानु पाको छैन केहि खान दिनुस न !!!
क.प्रचण्ड: मने निश्चीत रुपमा तपाई धेरै भोकाको रै छ..अब के खानुहुन्छ त ..बासी भात छ खानुहुन्छ ??
भिकारी: खान्छु हजुर खान्छु...बासी भात भए पनि हुन्छ
क.प्रचण्ड: ल तेसो भए भोलि आउन त :D
भिकारी: !!!!!!!
Aug 4, 2011
अमेरिका , भारत र नेपालको नेताहरुले भगवान ब्रह्माको तपस्या गरेछन
एकदिन अमेरिका , भारत र नेपालको नेताहरुले भगवान ब्रह्माको तपस्या गरेछन | भगवान ब्रह्मा प्रसन्न भएर दर्शन दिनुभएछ |
अमेरिकाको नेता : प्रभु , हाम्रो देशबाट यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
भगवान ब्रह्मा : बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन अझै ५० वर्षा लाग्छ |
यो सुनेपछि अमेरिकाको नेता रुन थालेछ , अनि ब्रह्माले किन रुएको भनि सोद्नुभायेछ |
अमेरिकाको नेता : प्रभु ५० वर्षा सम्म त म मरिसकेको हुनेछ , मैले भ्रस्टाचारमुक्त अमेरिका नै देख्न पौदिन |
भारतको नेता: प्रभु , हाम्रो देशबाट चै यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
भगवान ब्रह्मा: बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन अझै 150 वर्षा लाग्छ |
यो सुनेपछि भारतको नेता रुन थालेछ , अनि ब्रह्माले किन रुएको भनि सोद्नुभायेछ |
भारतको नेता : प्रभु १५० वर्षा सम्म त झन् म मरिसकेको हुनेछ , मैले भ्रस्टाचारमुक्त भारत नै देख्न पौदिन |
नेपालको नेता : प्रभु , हाम्रो देशबाट चै नि , यो भ्रस्टाचार कहिले पूर्ण रुपबाट हराउछ ?
यो सुनेपछि भगवान ब्रह्मा नै रुन थालेछ , अनि नेपालको नेता प्रभु किन रुनुभएको भनि सोधेछ |
भगवान ब्रह्मा: बालक, तिम्रो देशबाट पूर्ण रुपबाट भ्रस्टाचार हराउन त कहिले हो कहिले,तेतिबेला सम्म त म नै मरिसकेको हुनेछ!

Nepali Politics/Politicians Jokes
एउटा नेता बिरामी भएछ । डाक्टरले उसको परीक्षण गरेछ । नेताले रिपोर्ट माग्न जादा डाक्टरलाई भनेछ : डाक्टर साहब मलाई मैले बुझ्ने भाषामा भन्नुस् कि मलाई के भएको हो ?? यो सुनेर डाक्टरले भनेछ : चामलको कुटनीतिको कारण मल पेटमा नै जम्मा भयो , जसले धेरै समस्याको चेतावनी दिईरहेको छ , फोक्सोले झुठो आश्वासन दिईरहेको छ र मुटुले चाडैनै रानीनामा दिन आँटेको छ ।
हतारका कारण झलनाथले आफ्नो प्यान्टको फस्नर लगाउन विर्सेछ र यत्तिकैमा शिंहदरबार पुगेछ ।
सेक्रेटरी : (नजिकै पुगेर सुटुक्क) प्रधानमन्त्री ज्यु... ,आज कार्यालय आउने बेलामा ग्यारेजको ढोका लगाए नलगाएको राम्ररी चेक गर्नुभो त ?
सेक्रेटरीको कुरो झलनाथले बुझ्न सकेनछ र आफ्नो काममा लागेछ ।केही समय काम गर्दै गर्ने क्रममा उसले आफ्नो फस्नर खुला रहेको देख्यो र झटपट लगायो ।
अनि बल्ल सेक्रेटरीले भनेको कुरा बुझेर चिया माग्ने निहुँले सेक्रेटरीकोमा गयो र सोध्यो..
झलनाथ : तिमीले ग्यारेज खुला देख्दा त्यहाँ पार्क गरी राखेको मेरो ठूलो बस पनि देख्यौ कि ?
सेक्रेटरी : (युवती अलि लजाउँदै) नाई मन्त्रि जिउ ,मैले त दूइटा ठूला टायर भएको एउटा सानो मिनी मात्रै देखें ।
नेताको बुढी : आजको मीटिंग सफल भो ?
नेता : भएन
नेताको बुढी : सान्ति प्रक्रिया सफल भो ?
नेता :भएन
नेताको बुढी : संबिधान बनायो ?
नेताको : छैन
नेताको बुढी : हैन तपैहरुले के चै बनाउनु भो त ?
नेता : होइन कति प्रश्न गरेको पत्रकार जस्तै , देखेनस यत्रो ठुलो घर बनाको.... तलाई विदेश घुमाको अब चुपलागेर बस !!!!

Famous Funny Jokes about Nepali Politicians
केही कंप्यूटर शब्दावलीको नेपाली रूपांतरण:::
Delete: सफाया गरिदिनोस्
Windows: चियाउनोस्
Save: आत्मसुरक्षा गर्नोस्
Save as: जसरी भए पनि गर्नोस्
...Password: गोप्य सहमती
Virus: बिरोधी
File: अखडाहरु
Help: चन्दा उठाउनोस्
Normal यथास्थितिबादी
Bold: क्रान्तीकारी
Italic: दक्षिणपन्थी
Undo: प्रतिगामी कदम
प्रचण्ड सानो हुदा स्कूलमा
गणित सर : यदी मसंग ९ ओटा आप छ भने तेस्लाई कसरी १० ओटा केटाहरु माझ बढ्ने ?
सानो प्रचण्ड : धेरै सजिलो छ मने... त्यो १० जना केटा मध्ये एक जनालाई मारदिने !!!!
एक दिन हाम्रो झलनाथ खनाल job ko लागि interview दिन अमेरिका गयको थियो।
On the Gate Mr. Jhalnaath Khanal, said May i come In Sir?
Officer : wait Please.
Jhalnaath Khanal : 80 KG Sir....
एउटा सोजो नेपाली केटोलाई
प्रचण्ड :(पजेरो देखाउदै ) ल हेर !!! मैले नेपाली जनतालाई ठगेको पैसाले यो गाडी किने, कस्तो लग्यो ?
माकुने: (स्विस बैंकको कार्ड देखाउदै ) ल हेर !!! मैले नेपाली जनतालाई ठगेको पैसाले स्विस बैंकमा खाता खोले, कस्तो लग्यो ?
नेपाली केटो:( रिसौदै दुइजनालाई एक एक मुक्का हान्दै ) ल हेर , मैले गाउमा घिउ , सिस्नु खाएर बनाएको जिउ अनि यसको तागत कस्तो लग्यो ?

Nepali Politics Jokes Again
Question paper of 2020 in Nepal:
Q1 - Name the cities of Nepal where electricity is found?
Q2 - How does Sugar tastes? Explain in your own words.
Q3 - Draw a neat and labeled diagram of an onion.
Q4 - In ancient times, What was PETROL used for? Support your answer with examples.
Q5 - Which political party do you belong to??
जसरी हिरालाई हिराले काट्छ , फलामलाई फलामले काट्छ ठिक त्यसरी नै हेर्दै गर एकदिन हाम्रो नेताहरुलाई कुकुरले टोक्छ !!! म सबै कुकुरहरुसंग माफी मग्न चाहन्छु कि मैले उनीहरुलाई हाम्रो नेतासंग दाजे !!!
हाम्रो प्रधानमन्त्री निवास बालुवाटारमा...
एकदिन UNMIN प्रमुख Karin Landgren ले आफ्नो औला हाम्रो प्रधानमन्त्रिको मुक निर लागेछ | हाम्रो प्रधानमन्त्रिले उसको सबै औलाहरु चुसेछ|
त्ससपछी..
Karin Landgren: WTF!!! there is NO TISSUE paper in your TOILET !
नेपाली नेताहरु को जोक्स । Jokes About Nepali Politics/ Politicians
आमसभामा भैरहेको थियो, त्यत्तिकैमा एउटा मान्छे स्टेजमा पुगेर नेताको माइक खोसेर करायो: "सबै नेताहरु चोर हुन" ।
भीडबाट अर्को मान्छे करायो: "ओइ हाम्रो बदनाम गर्छस?"
पहिलो मान्छे बोल्यो: "के तँ पनि नेता होस्?"
दोस्रो मान्छेले जवाफ दियो: "होइन बेबकूफ, म त चोर हूँ, नेताहरु चोर हुन भनेर चोरहरुको बदनाम गर्छस?"
एउटा नेपाली बिदेशमा घुम्न गएछ , अनि त्यहाँ एउटा मुसाको मुर्ति देखेछ।
उसलाई त्यो मुर्ति सारै मनपरेछ अनि पसलेलाई त्यो मुर्तिको भाउ सोधेछ
पसले: मुर्तिको $ ५० अनि कथा सहित $ १००
नेपाली: मलाई कथा सुन्नु छैन मुर्ति मात्रै दिनुहोस !
त्यसपछी मुर्ति मात्रै किनेर हिडेछ, हिड्दै जादा उसको पछाडी अरु जिउदै मुसाहरुले पिछा गरेछन ,
उसलाई अच्चम्म लागेछ अनि फटाफट भागेछ ,
उ जति धेरै हिडेउ पछाडी फर्केर हेर्दा उतिनै धेरै मुसाहरुले पछि गरेछन अनि उ खोलाको छेउमा पुगेर त्यो मुर्तिलाई खोलामा फालेछ । ,अरु सबै मुसाहरु पनि त्यो मुर्ति संगै खोलामा हाम्फालेछन ।
त्यसपछी उ फर्केर पसलेकोमा गएछ ।
पसले: तपाई कथा सुन्न आउनु भएको हो अब कथाको $५० दिनुहोस अनि मात्रै कथा भन्छु |
नेपाली: म कथा सुन्न आको होइन, बरु तपाईसंग नेपालको कुनै नेताको मुर्ति छ कि भनेर सोध्न आको, छ भने मलाई दिनुस त !

नेपाली नेताहरुका चुट्किला / चर्तिकला Jokes about Nepali Politics/Politicians
तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः: एकदमै राम्रो हजुर । (एकैछि सोचेर) सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!
चाइनिज : हाम्रो देशमा हात्तीहरुले साइकल चलाउछ |
अमेरिकन: हाम्रो देशमा त , कुकुरहरुले फूटबल खेल्छ |
जापानीज: हाम्रो देशमा त झन्, माछाले पनि नाच्छ |
.
.
.
.
.
नेपाली : हाम्रो देशमा त झन् कुरै नगरौ !!!! हाम्रो देशको सरकार गधाले चलाउछ !!!!!
हाम्रो नेताहरूको नाम बिदेशमा भए यस्तो हुन्थ्यो होला !!
जापानमा भए :- हुतिहारा नेतामोरा
रस्सियामा भए :- अतिचुस्की बुद्धिफुस्की
चीनमा भए :- घुस लि
अमेरिकामा भए :- बाँदरसन् मेट
श्रीलंकामा भए : जनतामारा गुन्डानाईके !
नरिवल फुट्यो - पानी पो रहेछ !!
फूटबल फुट्यो - हावा पो रहेछ !!
जमिन फुट्यो- आगो पो रहेछ !!
हाम्रो नेताको टाउको फुट्यो-
.
.
.
.
.
.
.
ओए!!! गोबर रै गोबर पो रहेछ!!!!!

Jul 29, 2011
नेपाली राजनिति को जोक : A Joke about Nepali Politicians
नरिवल फुट्दा - पानी पो निस्कियो !!
फूटबल फुट्दा - हावा पो निस्कियो !!
जमिन फुट्दा - लाभा निस्कियो !!
हाम्रो नेताको टाउको फुट्दा - रगत, गिदी ?
.
.
.
.
.
.
.
.
हैन हैन गोबर निस्कियो !!!!!!
फूटबल फुट्दा - हावा पो निस्कियो !!
जमिन फुट्दा - लाभा निस्कियो !!
हाम्रो नेताको टाउको फुट्दा - रगत, गिदी ?
.
.
.
.
.
.
.
.
हैन हैन गोबर निस्कियो !!!!!!
Job Interview अन्तरवार्ता Joke
एउटा मान्छे जागिरको लागि अन्तरवार्ता दिन गएछ तर उसलाइ केहिपनि आउदैन रैछ र उसले भर्खरै अन्तरवार्ता दिएर बाहिर निस्केको मान्छेलाइ के के सोधयो भनेर सोधेछ...
उसले भनेछ ...
१) नेपालको प्र म को हुन?
उत्तर: झलनाथ खनाल
२) नेपालमा प्रजात्रन्त कहिले आएको थियो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी
३)मंगल ग्रहमा मान्छे छन् ?
उत्तर: बैज्ञानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसन्धान भै रहेको छ !
जब उसको पालो आयो उ गएछ र उसलाइ प्रश्न सोधिएछ ...
१)तपाइको नाम?
उत्तर: झलनाथ खनाल
२) हो र कहिले जन्मनु भो?
उत्तर: पहिले २००७, अनि २०४७ मा ; फेरी २०६३ मा पनी
३) तपाइ पागल होकि के हो?
उत्तर: बैज्ञानिक (साइन्टिस्टहरु) तेसै भन्छन, अनुसन्धान भै रहेको छ !!!!
Jul 12, 2011
Funny Nepali Political Quote
"ma mare pani mero desh baanchi rahos"
म मरे पनि मेरो देश बाचि रहोस् ।
-Mahendra Bir Bikram Shah
"ma mare pani mero choro disco maa naachi rahos."
म मरे पनि मेरो छोरा डिस्कोमा नाची रहोस् ।
-Gyanendra Shah
Ma ke bhandachu bhane - Ma mare pani mero chori kurshi ma basi rahos.
म के भन्दैछु भने - म मरे पनि मेरो छोरी कुर्शीमा बसी रहोस् ।
- Girija Prasad Koirala.
Subscribe to:
Posts (Atom)