Sep 23, 2011

नेपालका झुठ नबोल्ने नेता


तिसबर्षम्म राजनीतिमा संलग्न भएका एक नेताले आफ्नो पिएलाई भनेः
मन्त्रीः: भाइ, अब उप्रान्त, म कहिल्यै झुठ बोल्ने छैन ।
पिएः: एकदमै राम्रो हजुर ।
(एकैछि सोचेर)
सांच्ची हजुर, हजुरलाई भेट्न कुनै कार्यकर्ता बाहिर पर्खि रहनु भएको छ ।
मन्त्रीः: छोड्देउ यार , हुनुहुन्न, बाहिर जानुभएको छ भनिदेउ ।
पिएः अहिले भरखर...अब उप्रान्त झुठ बोल्दिन भनेक हैन हजुर !
मन्त्रीः हो, म झुठ बोल्दिंन , तर तिमीले त बोल्दा हुन्छ नि !!

No comments:

Post a Comment