Sep 23, 2011

खड्के र पड्के Nepali Jokes


खड्के र पड्के बार मा गएर रक्शि पिउदै थिए अनी खड्के रुन थालेछ ।
पड्के : ओेइ मुला किन रोको पिउने बेला मा नि ?
खड्के : यार, जुन केटीलाई भुल्नको लागि पिउदै छु तेही केटीको नाम भुलेछु !!




खड्के : सुन न पड्के उत्तर पुस्तिकामा पहिले के लेखु?
पड्के : के लेख्नु नि अरु पहिला त "यस उत्तर पुस्तिकामा लेखिएको उत्तरहरु किताब सँग कुनै सम्बन्ध छैन, यदी कुनै किताब सँग मिल्न गएमा सम्योग मात्र हुनेछ । "




एयर होस्टेज यात्री सँग : कृपया आफ्नो आफ्नो बेल्ट बाध्नु होला
खड्के : म्याडम सुरुवाल लगा'को ले के बाध्ने ?





खड्के : पड्के सुन न यार, हिजो मेरो एउटा साथीले मेरो मोबाइल बाट मेरो गर्ल फ्रेन्डको नम्बर चोरेछ यार .
पड्के : अनि के भो त ?
खड्के :के गर्थ्यो साले ले हिजो रातभर आफ्नै बहिनीलाई रोमान्टिक SMS पठाउदै बसेछ नि .

No comments:

Post a Comment