दिन भरी को कामको थकाईको बिट मार्नलाई साथीहरु बसेर दारु खाँदै थि ए। ४/५ जना केटाहरु हल्का बेसी झ्याप थिए ।
तेसै बेला तेही टेबलमा राखेको मोबाईलबज्यो ।
केटा : हेलो ...
गर्लफ्रेन (उता) : अ हेलो सुन त। म आज न्यूरोड तिर आकी छु।
अनी यहाँ दामी ३०,००० जाने साडी अत्तीमनपर्यो ।
त्यो किन्ने मन लागिराछ भन्या ।
केटा : ए मन परेको छ र राम्रो छ भने किन न त ।
गर्ल्फ्रेन(खुसी हुँदै ) : हुन्छ हुन्छ। अनी अगी साथीहरु सँग मोबाईल पसल पनि छिरेको , त्यहाँ पनि एउटा पिन्क कलरको सोनीको मोबाईल अत्ती राम्रो थियो त्यो पनि ८००० जतीभन्दै थियो त्यो पनि लिन्छु ल ?
केटा : ए ल ल लेउ लेउ ।
गर्ल्फ्रेन : ल ल अनी पैसा तिम्रो atm कार्ड बाट लिदै छु त्यो त थाहा छ नि ?
केटा : थाहा छ हो ! कुनै चिन्ता न ली जती पैसा चाहिन्छ झिक न , अनी जे जे चाहिन्छ किन ।
...
सबै केटाहरु अचम्म परे ।
..
साथीहरुले भने :
"साले पागल भाईस कि क्या हो?"
"केटी जाठिलाई किन तेत्रो पैसा खर्च् किन दिएको ?"
कि
" हामी लाई पैसा छ भनेर देखाको तैले?"
:
:
:
केटा : तैट केटा हो त्यस्तो नसोच न । अरु कुरा छोड, बरु यो मोबाईल चै कस्को हो भन ?
Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Showing posts with label Jadya ko Jokes. Show all posts
Showing posts with label Jadya ko Jokes. Show all posts
Apr 16, 2012
Apr 9, 2012
alcohol dialogue of every guys
रक्सी को नसा लागे पछी केटा हरुले बोल्ने गरेको १० "डायलोग-
१- त मेरो भाई हो
२- म तलाई इजत गर्छु
३ - बाइक म चलाऊछु
४ - आज रक्सी लागेन
५ - नसम्झी कि मैले पिएको बेलाको कुरा हो भनेर
६ - यार रक्सी कम भएछ
७ - तैले भन साथी के चायो तेरो लागि ज्यान पनि हाजिर छ
८ - तेरो बालाई नसिका
९ - सायद उ म सँग आजा हुन्थी मेरो हात मा रक्सी हुन्थिएन :P
, अन्तिम डाइलोग
१० - यार !! भोली देखी रक्सी बन्द !!

LOVE vs Drink
प्रेम :- पागल बनाउछ,
रक्सी : मूड फ्रेश बनाउछ..!
प्रेम : निन्द्रा लाग्दैन
रक्सी : पिए पछी निन्द्रा दामी लाग्छ...!
प्रेम : प्रेमिकाको बाउ र दाजुको दह्रो धुलाई खाइन्छ,
रक्सी : पिए पछी आफु दादा भइन्छ ! क-कसलाई धुलाई.. ग्यारेन्टी छैन !!
प्रेम : डेटिंगको न्युनतम २००० खर्च लाग्छ,
रक्सि :२०० मा काम टिनिक्कै....!
प्रेम : सबैको कुरा सुन्नु पर्छ,मजबुरी छ,
रक्सी : पिए पछी सबैलाई सुनाउन पाइन्छ, नसुनी सुखै छैन !
प्रेम : आफ्नो प्रेमिका राम्रो लाग्छ,
रक्सी : अरुको प्रेमिका मस्त लाग्छ.....!!
साथीहरु प्रेम कि दारु ??? के रोज्ने त ???

Dec 21, 2011
रक्सी र नेपाली.... एउटा नेपाली जोक्स
रक्सीको कारण बरबाद भएपछी बिरेले रक्सी नखाने कसम खायो र रक्सीको बोटल फ्याक्न थाल्यो ।
पहिलो बोटल फ्याक्दै तेरो कारणले मेरो नोकरी गयो...........
दोस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो घर बेच्नु पर्यो...............
तेस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो स्वास्नी पोईला गई............
चौठा बोटल फ्याक्न उठाएको मात्र के .......यो त्यो बोटल भरी थियो .......
बिरे - तँ चाँही साईड लाग अहिले सम्म तेरो कुनै गल्ती छैन..............

Jun 23, 2011
जड्याको जोक्स (Jadya ko Jokes)
एक जना जड्या १ दिन एस्तो झ्याप भएछ...
अनि खाना खानु kitchen मा गएछ..
भात हालेछ..
दाल हालेछ ..
तरकारी हालेछ ..
आचार हालेछ ...
...
...
...
...
एकछिन् पछि येसो हेरेको त थाल नै रैनछ .....
पुलिसको एउटा अफिसरले एकदम रिसाएर सिपाहीलाई भनेछ ।
अफिसर : मैले यो सुने कि हिजो तिमीले एकदम मात्तिने गरी रक्सी पिएर सडकमा ठेला गुडाउदै खुब हल्ला मच्चायौ रे , यस्तो चर्तिकलाले हाम्रो पुलिसको के नाम रहन्छ ? तिमीले सोचेको छौ ?
पुलिस : यो त तपाईंलाई म भन्दा धेरै थाहा होला नि , ठेलामा त तपाईं सवार हुनु हुन्थो त ।
एउटा जँड्ह्या बारमा बसेर अगाडी राखेको रक्सीको गिलास घण्टौंदेखि एकटक हेरिरहेको थियो ।
त्यो देखेर उसलाई जिस्काउन वेटरले त्यो रक्सी एकैसासमा स्वाट्ट पार्यो ।
जँड्ह्या रुन थाल्यो,
वेटर : सरी दाई, मैले त तपाइँलाई जिस्काउन पो खोजेको..!
जँड्ह्या : हैन भाई, यसमा तिम्रो गल्ती छैन । आजको दिन नै अनलक्की छ । जागीर गयो, स्वास्नी पनि सम्पत्ति कुम्ल्याएर भागी त्यसैले मर्न भनेर त्यो रक्सीमा प्वाइजन मिलाएको थिएँ, त्यो पनि तिमीले...

Subscribe to:
Posts (Atom)