Dec 21, 2011

रक्सी र नेपाली.... एउटा नेपाली जोक्स

रक्सीको कारण बरबाद भएपछी बिरेले रक्सी नखाने कसम खायो र रक्सीको बोटल फ्याक्न थाल्यो ।
पहिलो बोटल फ्याक्दै तेरो कारणले मेरो नोकरी गयो...........
दोस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो घर बेच्नु पर्यो...............
तेस्रो बोटल फ्याक्दै तेरो कारणले मेरो स्वास्नी पोईला गई............
चौठा बोटल फ्याक्न उठाएको मात्र के .......यो त्यो बोटल भरी थियो .......
बिरे - तँ चाँही साईड लाग अहिले सम्म तेरो कुनै गल्ती छैन..............