Dec 13, 2011

रुपबती,भाग्यबती र गुणबती vs. गर्भबती ... Nepali Joke

बाबु:छोरा तेरोलागी मैले एउटा केटी हेरेको छु
ऊ रुपबती,भाग्यबती र गुणबती छे ......
छोरा:बुवा तर म अर्कै सग प्रेम गर्छु र उ गर्भबती छे..