Dec 30, 2011

Some funny famous nepali hawa jokes

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।



एकजना सिकारिले दोस्रो सिकारिसँग भन्यो:
पहिलो : सुन्न आज एउटा बाघले म सँग गफ गर्यो ।
दोस्रो शिकारि : के भन्यो ?
पहिलो :  मैले उतिर बन्दुक तेर्स्याएँ...... उ त मज्जाले हाँस्यो.....  उस्को बिमाको कागज देखायो



एक व्यत्तिले आफ्नो छिमेकीलाई आफ्नो दुख्ख पोख्दै भनेछ - यार मेरो गधाले हरियो घाँस खाने आदत भएर सुकेको धाँस त खाँदैखाँदैन् ।के गर्ने होला ?
छिमेकीले हत्त न पत्त भनेछ - धेरै सजिलो छ, मेरो भैसीले पनि सुकेको धाँस खाँदैनथ्यो मैले त हरियो चश्मा लगाइदिएको गमागम खान थाल्यो
दोस्रो दिन व्यत्तिको हातखुट्टामा प्लाष्टर गरेको गरेको देखेर छिमेकीले व्यत्तिलाई सोधेछ - के भयो ?
व्यत्तिले भनेछ - के गर्ने यार गधालाई हरियो चश्मा लगाइदिदै थिएँ । गधाले दुई लात्ती हान्यो र भन्यो - मलाई भैसी सम्झिस् की क्या हो ।

No comments:

Post a Comment