Sep 23, 2011

Nepali Politicians Funny Jokes हाम्रो मन्त्रीको बुद्धि


हाम्रो नेताहरुले हाम्रो नेपाल प्रहरीलाई बाग समात्ने निर्देशन दिदै :
"पहिला जुनसुकै जनावर समाते पनि हुन्छ, तेस्पछी तेस्लाई थानामा लाने , र जबसम्म म बाग हु भनेर स्विकर्दैना तब सम्म तेस्लाई मर्ने गरि कुट्ने "



हाम्रो मन्त्रीको बुद्धि
ड्राईभर : मन्त्रि ज्यू पेट्रोल सकियो गाडि अब अघि बढ्न सक्दैन ।
मन्त्रि : अब गाडि अगाडि जान सक्दैन भने पछाडिनै फर्काउ न त ।



नेताजी चुनाव जितेको ५ वर्ष पछी गाउमा गएछन र कार्यकर्ता संग सोधेछन
नेता -यो गाउमा मनारोंजन को कुनै साधन छैन..........?
कार्यकर्ता - तपाईकै छोरीहरु थिए काठमाडौँ तिरै लागिहाल्नु भो




राजा ज्ञानेन्द्र नेपालको एक दुर्गम गाउको भ्रमणको क्रममा
जनता1: सरकार हाम्रो गाउमा बाटो नै छैन,बाटो चाहियो सरकार!!
राजा: ठिक छ ठिक छ,म सडक मन्त्रिलाई भन्दिन्छु|
जनता2:सरकार हाम्रो गाउमा बत्तिनै छैन!!
राजा:ठिक छ ठिक छ, म जलश्रोत मन्त्रिलाई भन्दिन्छु !
जनता3: सरकार म यो गाउको मात्र नभए पुरै नेपाल कै डन बन्न चाहन्छु|
राजा:ठिक छ ठिक छ म पारसलाई भन्दिन्छु |




भर्खर विवाह गरेका नया जोडि नेताजि सँग आशिर्वाद माग्न गएछन्-
जोडि : मन्त्रि ज्यू हामिलाई आशिर्वाद दिनुस!
नेताजि : "अहँ मन्त्रिको काम आशिर्वाद दिने होईन मात्रै उदघाटन गर्ने हो ।"




एउटा भिकारी कमरेड प्रचण्डको घरमा गएछ ...
भिकारी: हजुर ३ दिन भो केहि खानु पाको छैन केहि खान दिनुस न !!!
क.प्रचण्ड: मने निश्चीत रुपमा तपाई धेरै भोकाको रै छ..अब के खानुहुन्छ त ..बासी भात छ खानुहुन्छ ??
भिकारी: खान्छु हजुर खान्छु...बासी भात भए पनि हुन्छ
क.प्रचण्ड: ल तेसो भए भोलि आउन त :D
भिकारी: !!!!!!!

No comments:

Post a Comment