Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Sep 23, 2011
Nepali Funtoos Jokes
मालिकले नोकर सँग सोधेछ, तिमिले त्यो कम्पनिमा कति वर्ष काम गर्यौ ?
नोकरले भन्यो ५० वर्ष ।
मालिकले फेरि सोधे तिम्रो उमेर कति भयो ?
नोकरले भन्यो ३० वर्ष ।
मलिकले अचम्म मन्दै सोधे... अरे तिम्रो उमेर ३० वर्ष फेरि ५० वर्ष काम गरेँ भनेर भन्छौ । ...हजुर त्यहाँ मैले धेरै ओभर टाईम काम गरेको छु ।
शेरे :- यार हिजो मेरो सपनामा बांगेसंग डेन्जर फाइट परेको थियो, आज राती त म सुत्दीन !
हर्के :- हिजो पो फाइट परेको, आज किन नसुत्ने ?
शेरे :- बांगेले आज केटा लिएर आउछु भनेको थियो यार !!!
हर्के :- ह ?
शेरे :-- अ !!!
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment