Sep 23, 2011

अमेरिका मा बस्ने हरि को गफ ..


अमेरिका मा बस्ने हरि को गफ ..
हरि :राम रिहाना लाई चिन्छस ?
राम :नाइँ चिन्दिन,को हो र ?
हरि :कहिलै english geet हेरेको भए पो चिन्थिस त यहाँ को singer भनेर
अनि पामेला लाई चिन्छस त ?
राम :नाइँ चिन्दिन , को हो र ?
हरि :कहिलै english movie हेरेको भए पो चिन्थिस त,यहाँ को hironi भनेर
राम :हरि तैले हाम्रो गाउँको श्याम लाई चिन्छस त ?
हरि :नाइँ चिन्दिन
राम :तेरो स्वास्नी को नाठो,कहिलै गाउँ बसेको भए को चिन्थिस त !

No comments:

Post a Comment