Sep 23, 2011

नेपाली उखान टुक्का लाई फेरी सम्झिने कि :



ल केही उखान टुक्कालाई फेरी सम्झिने कि :
1. मनको लद्दु बियर सँग खा
2. जाडो भयो राती अनी बुढी ताती
3. जस्ता लाई तेस्तै पाउरोटीलाई निस्तै
4. जुन नेता आए पनि घुस खान नछाड्ने
5. कस्ता कस्ता कहाँ गए मुसाको बच्चा दरबारमा

No comments:

Post a Comment