Showing posts with label Hawa Joke. Show all posts
Showing posts with label Hawa Joke. Show all posts

Sep 17, 2013

गफाडी खरायो - talkative rabbit joke

एउटा खरायो पसलमा गएर:
खरायो: गाँजर छ ?
पसले: छैन
...

खरायो अर्कोपटक आएर
'गाँजर छ गाँजर ?'
पसले: छैन भने, भाग उता !

खरायो गयो 

फेरि अर्कोपटक आएर भन्यो
'गाँजर छ ?'
पसलेलाई रिस उठेर खरायोको दाँत तोडिदियो

अर्कोपटक फेरी खरायो आयो
अनि भन्यो
'गाँजरको जुस छ ?'

Rekha Thapa doesn't know english



धुर्मुस्: रेखा थापालाई त English नै आउँदो रैनछ 

सुन्तलि: तिमीलाई कसरी थाहा भो नि, धुर्मु

धुर्मुस्: मैले "Give Me A Kiss" भनेको त एक थप्पड पो दिइ ।

पानी परेका बेला हिँड्न ठिक - nepali joke

मलाई पानी परेका बेला हिँड्न ठिक लाग्छ , किनकि कसैले मेरो ‘आँसु’ देख्दैन ।
धत् यो त पुरानो कुरो, नयाँ के नि ?

मलाई हुस्सु कुहिरो लागेको बेला हिँड्न ठीक लाग्छ । किनभने मैले चुरोट पिएको कसैले देख्दैन ।
यो झन् बकवास, अझ नयाँ के नि ? मलाई पैदल हिँड्न ठीक लाग्छ, किनभने पेट्रोल महँगो भयो ।

यी सब वाहियात कुरा हुन्

माथिका सबै कुरा सुनेर नर्सरी पढ्ने शेरेको छोराले च्यालेन्ज गर्यो ।

सबैभन्दा latest मलाई थाहा छ ।

मलाई पानी परेको बेला नै हिड्न ठीक लाग्छ । किनभने मैले कट्टुमै सुसु गरेको कसैले थाहा पाउँदैन । 



Nov 13, 2012

some funny nepali jokes


एकचोटी एउटा गाइडले एउटा अङ्रेज पर्यटकलाई काठमाडौं घुमाउँदैथ्यो ।
गाइडले एउटा ठूलो बिल्डिङ देखाएर भन्यो "यो संसद भवन हो !"
अङ्रेज: "यति सानो ? यत्रो त हामीकहाँ पिज्जा हुन्छ !"
गाइडले फेरी नारायणहिटी देखाएछ
अङ्रेज: "यत्रो त हामीकहाँ बर्गर हुन्छ !"
गाइडलाई धेरै रिस उठेपनि चुप लागेर बस्यो, फेरी उसले धरहरा देखायो
अङ्रेज: "यो खे हो ?"
गाइड: "यो तिम्रो बर्गर र पिज्जाको लागि tomato sause को बोतल हो !" :p

---------------------

फुटबलर क्रिस्चियानो रोनाल्डोले राजेश दाइलाई भनेछन्, मैले एकपटक फुटबल हाने भनें, बल दुई मिनेटसम्म घुमिरहन्छ, दाइ फिस्स हाँसेछन् र भनेछन्, तिमीलाई थाहा छैन होला, अहिलेसम्म कसरी पृथ्वी घुमिरहेको छ भन्ने, यो मेरो एउटै प्रहारको करामत हो।

---------------------

एक पटक राजेश हमाल बाग्लुङ गएका थिए

Jun 24, 2012

some funny nepali jokes

अध्ययनका समयमा क्लासको फस्टबेन्चमा बस्नेहरू : प्रश्नपत्र एकदमै गाह्रो आको हो, तर पनि ९५ त आउँछ ।

सेकेन्ड बेन्चर्स : हे, एउटा कोइसन त भ्याइएन हौ,

थर्ड बेन्चर्स : स्योर पास भइन्छ

फोर्थ बेन्चर्स : हे भगवान !! प्लिज हेल्प मि

लास्ट बेन्चर्स : गार्डचाहिँ साँच्चिकै सेक्सी हो यार, परीक्षाको ३ घन्टा समय बितेको पत्तै भएन।

Modern - remix ramayan - sms to Sita from Ram

Modern रामायणमा
रामको sms सिता लाई

प्रिय सितु, ...
म यहाँ मस्त छु ! and i hope तिमि पनि झक्कास छौ होला !!
लक्ष्मन् ले जहिले पनि तिमीलाई मिसगर्छ ! यार तिमि टेन्सन नलेउ म तिमीलाई छिटो भन्दा छिटो रावणको बाट छुटाएर ल्याउछु ! 
मैले NTC को सिम लेको छु !! अनि रावण को नम्बर मा कल गरेर मैले धेरै गाली देको छु ! 
साले ले battery low भयो भनेर फोन नै काटी दियो ! 
मैले तिमीलाई micromax को 30days battery dual सिम वाला mobile अनि 1GB कार्ड sad song हालेर मिस्टर हनुमान को साथ मा पठाउदै छु !
यसमा net surfing पनि छ ! अब तिमि र म net calling को मजा पनि लिन पाउछौ लक्ष्मन् topup कार्ड लिन गएको छ !
अनि सुनमैले बिभुसन लाई फेसबुक मा add गरेको छु लंका मा के हुदै छ सबै कुरा status मा अपडेट गर्दिन्छ !!

लौ त पछी chat मा कुरा गरौला bye
sweet heart

Jun 8, 2012

joke-Ghost goes to barbar shop

A ghost went 4 haircut.
Barber said-'Pachi aau ma ali busy chu...'
[ I am little Busy, please come back later]

ghost said somthng n barbr fainted.
.

.
"Tauko chodera gairako chu....ekchin pachi aauchu..."
[Then, I will leave my head here, I will collect it later]

Apr 16, 2012

हात्ती केरा TV पलास्टिक

एक पटक एउटा हात्ती थियो उसको सामुन्ने १२ केरा थिए हात्ती ले ११ केरा खायो एउटा केरा खाएन किन ?
?
?
?
?
?
किन कि केरा पलास्टिक को थियो :)) हाहाहाहा ok soo अब अर्को प्रसँग ;P
.
.
यो पटक पनि एउटा हात्ती थियो
१२ केरा थिए तर यो पटक हात्ती ले १२ का १२ केरा खाएन कसरी ?
?
?
?
?
?
किन कि यस पटक हात्ती पलास्टिक को थियो :)) :P हाहाहाहा ok so फेरी अर्को
.
.
.
यो पटक चाइ हात्ती सक्काली थियो १२ केरा पनि सक्काली थिए तर हात्ती ले १२ का १२ केरा खाएन किन त ?
?
?
?
?
?
किन कि केरा TV मा थिए :):) हाहाहाहाहा भेजा खराब त भको छैन ?
.
.
.
.
.
ल तेसो भए अर्को अन्तिम प्रसँग
.
.
यो पटक TV मै हात्ती पनि सक्कली केरापनि सक्काली थिए
तर हात्ती ले केरा सुङ्न सम्मा पाएन कसरी ?
?
?
?
?
किन कि त्यहाँ केरा र हात्ती फरक फरक channel मा थिए :)) :P हाहाहाहा :PP
say somethings about post :))

Apr 14, 2012

death of a कञ्जुस

एउटा कञ्जुस मान्छे मृत्यु शैयामा आफ्नो अन्तिम श्वास लिंदै थियो ।
कञ्जुसः मेरी श्रीमति खै ?
श्रीमतिः (भक्कानिदै) म यही छु हजुर । 
कञ्जुसः मेरो छोरो खै ?
छोरोः (आँखा भरि आशु लिंदै)म यही छु बा ।
कञ्जुसः अनि मेरी छोरी खै त ?
छोरीः (सुक्सुकाउँदै) मपनि यही छु बा । 

कञ्जुसः उसोभए पल्लो कोठामा किन
पंखा खुल्लै छाडेको??

हो कि होइन funny nepali joke

Reality Joke :


हो कि होइन ??

चप्पल दोकानी __ फाटेको चप्पल लगाउछ
कपडा सिलाउने __ च्यात्एको कपडा लगौछ
खेती किसान __ चामल हुँदैन
गाई भैंसी पाल्ने हरु __ रातो चिया खान्छन
चिनी प्यपारी __ नुन चिया खान्छ
धनी __ बुद्दी हुँदैन
गरीब __ काम छुदैन
बिहेगरेका __ बाहिर केटी घुमौछन
बिहेनगरेका __ केटी देख्दै मुर्छा खान्छन
केटा __ धनी भये बिग्रन्छन
केटी __ बिग्रे भने धनी हुन्छन
राम्रा केटी __ पाउडर छिट्टो सक्छन
नराम्रा केटी __ ऐना धेरै हेर्छन
राम्राकेटा __ रक्सी धेरै खान्छन
नराम्रा केटा __ डिस्को धेरै धाउछन
बाबु आमा ___ आफु चै १६ बर्ष मै बिहे गर्छन्
अनी हामी लाई बाबु छिट्टो
बिहे गर्दा दु:ख पाईन्छ भन्छन हो ??

Apr 9, 2012

hiv positive son-in-law joke

केटीको बाऊ : जाँड खान्छौ ??
केटो: अँ, कहिले काहीं , खुसि भएको बेला मात्र....

केटीको बाऊ : अनि चुरोट, रक्सि ???
केटो: अलि अलि, दुखि भाको बेला...

केटीको बाऊ : जुवा तास नि ??? खेल्छौ ??
केटो: हप्ता मा ४ दिन मात्र खेल्छु...

केटीको बाऊ : बेमान, तिम्रो त सब कुरा negative रहेछ त .... , कसरी तिमीलाई मेरो छोरी दिने..???

केटो: कहाँ सब कुरा negative हुनु, positive कुरा पनि त छ नि........

केटीको बाऊ : के छ positive ??

केटो: HIV +ve

पागल writer joke

डाक्टरले पागललाई सोध्यो :- यो के हो?

पागल :- यो मैले लेखेको ५०० पेज को किताब हो।।।

डाक्टर- ५०० पेज मा के लेखिस त्यस्तो?

पागल : 1st पेज मा १ राजा घोडा मा चढेर जंगल गएछ, अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।

डाक्टर- तेसो भए साले!! बिचको ४९८ पानामा के लेखिस त?

पागल - तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक ...तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक

Engineer failed in exam - joke

Question:
Why most of the ENGINEERING Students can't clear all subjects in 1st attempt...?
.
.
.
... .
.
Answer:
"Smooth roads never make good drivers,
Clear sky never makes good pilots
&
CLEARING all subjects in the 1st attempt,
never makes Good ENGINEERS" :P

Chinese, Japanese and Nepalese Jokes

Chinese, Japanese र नेपालि को बिचमा तलवारबाजी competition चल्दैथ्यो ।

Chineseले सुन्तला हावा म फल्यो र ५ टुक्रा पारीद्यो,.....
Japanese ले अङ्गुर हावा म फल्यो र १० टुक्रा पारीद्यो,.....
नेपाल बाट चाही हाम्रो राजेश दाई हुनुहुदो रैछ
राजेश दाई ले लाम्खुटे लाई हावा म उडाउनु भो र तल्वार नचाउनु भो ।
तर अचम्म !!!!
लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।

यो देखेर chinese र japaneesee ले राजेश दाई लाई जिस्काउदै भन्यो, खै त, केही नि गर्न सकिनस् तैले
राजेश दाई ले आफ्नै स्टाइल म भन्नु भो "हे हे हे, याद रख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन......

Rajesh Dai Rocks :D

एउटा केटी एउटा केटा ......

एउटा केटी एकान्त बाटोमा जाँदैथिई
एउटा केटा अगाडिबाट आउँदै थियो
दुबै एक्दम नजिक पुगे
.
.
....
.
.
अनी केटा साइड लाग्यो, केटी सरासर
आफ्नो बाटो लागी
.
.
Moral:
सबै केटा बदमाश हुँदैनन् ।

interview joke

In an interview a girl was selected
and a boy was rejected for the
same reason..
.
.
.
.
... .
.
.
.
.
..
..
Both of them have there shirt first
button open :) :-p

Jan 28, 2012

Funny nepali jokes popular famous hawa teacher student

More Funny Jokes :

Teacher: "Can you count?"
Student: "Yes, Sir !"
Teacher: "Okay, show me."
Student: "One, two, three,
four, five,six,
seven, eight, nine, ten,
jack, queen, and king!"
Hahahah :P


प्रेमी :- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउँछ !
प्रेमीका :- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन ।



Principal 2 Students:
U People Must Sleep Atleast
7 Hours A Day. .
.
Students:
Impossible Sir! School is
only For 6hrs! :P :D


A Fact 
>70% College students in the World are sufferring from AIDS!!!
.
.
Can't believe??
.
.
.
.
But its true!!
.
AIDS
.
A- Attendance &
I- Internal marks
D- Deficiency
S- Syndrome! :D :D

r u suffering ?????


Dec 30, 2011

सोझो nepali केटा ko jokes

राजुको  गाँउको सबै भन्दा सोझो केटा थियो। उसलाई सबैले जिस्काइरहन्थे।
तर ........ उ पनि के कम ........... उसलाई कसैले केही भन्ने बितिकै उसले "तेरो बाउको टाउको" भन्थ्यो।
जिस्कयाउने मध्ये एउटा बुढो पनि थियो ।
"तेरो बाउको टाउको" भनेको बुढोलाई मन पर्थेन ....... 
एकदिन....  बुढोले केटाको बाउलाई सबै कुरा भनी दिएछ। 
त्यो सुनेर बाउ एक दमै रिसाएर छोरालाई बेसरी कुटेछ।  र अब नभन्ने बाचा गराएछ।

तर .........फेरी पनि  पहिले जस्तै बुढोले राजुलाई जिस्काउन थालेछ।

राजु (रिसाउदै) :- तेरो..............................
बुढो:-  ............... भनिस भने तेरो बाउलाई भनेर फेरी कुटाउछु, बुझिस्।
राजु:- मैले हिजो भनेको............... :D

Nepali Comedy Funny Jokes Again

पाईलट बन्न चाहन्छु...............................................
बाबुले छोराको रिजल्ट हेरेपछि : तँ जस्तो छोरा त धर्तिको लागि बोझ होस ।
छोराले बाबुलाई भनेछ : त्यहि भएर त म पाईलट बन्न चाहन्छु नि ड्याड । 

ग्राहक – साउजी यो टोपीको मुल्य कति हो ?
साउजी – नब्बे रुपीयाँ ।
ग्राहक – एउटा जाबो टोपीलाई पनि नब्बे रुपीयाँ यतीले त जुत्ता नै आउँछ ।
साउजी – हुन त हो भाई तर जुत्ता टाउकोमा लगाउन मिल्दैन नि ।

एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ,
घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ ।
बच्चाको परिवारले भनेछन : ए हजुर यो त पागल छ ।
त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ?
होईन हजुर त्यत्ति नै पागल त छैन ।

नेपाली teacher student and bird jokes


इतिहास विषय पढाउने शिक्षकले एकविद्यार्थीलाई प्रश्न सोधे ।
शिक्षक : भन त माने नाला पानीकोलडाँईमा बलभद्र कुँवर कसरी लडेकाथिए ?
विद्यार्थी : नाला पानीको युद्धमा नाला फुटेरपानी बाहिर निस्किएको हुँदा चिप्लिएरलडेका थिए सर ।

----------------------

एउटा जुरेलि चरा कार को सिसा म ठोकिएर भुई मा ढलेछ..अनि एउटा मान्छे ले घर मा लगेर उपचार गरेर पिंजडा मा थुनेर राखेछ..एक छिन पछि त्यो जुरेलि को होस खुलेछ..अनि आफ़ु लाई पिंजडा भित्र देखेर भनेछ...ला म त जेल मा पो परेछु.. बिचारा त्यो कार को ड्राइवर मरेछ कि क्या हो.....