Apr 14, 2012

death of a कञ्जुस

एउटा कञ्जुस मान्छे मृत्यु शैयामा आफ्नो अन्तिम श्वास लिंदै थियो ।
कञ्जुसः मेरी श्रीमति खै ?
श्रीमतिः (भक्कानिदै) म यही छु हजुर । 
कञ्जुसः मेरो छोरो खै ?
छोरोः (आँखा भरि आशु लिंदै)म यही छु बा ।
कञ्जुसः अनि मेरी छोरी खै त ?
छोरीः (सुक्सुकाउँदै) मपनि यही छु बा । 

कञ्जुसः उसोभए पल्लो कोठामा किन
पंखा खुल्लै छाडेको??

No comments:

Post a Comment