Apr 9, 2012

धोति को मोजा

एउटा धोति को मोजा गन्याएर हैरान
जहा गए पनि मानिस भाग्दा रहेछन ... 
एक दिन उस्को बुढि ले नया मजा लिएर बुढि:- 
लिनुस नया मज़ा भोलि मेरो माइत
कार्यक्रम छ यो लगाएर आउनु होला, 
अर्को दिन धोति त्यहा पुगेछ तर सबै
भागेछन,
उस्को बुढि लाइ रिस उठेछ..गालि गर्दै.. 
बुढि:- हैन तपाइलाइ नया मजा लगाउन
भनेको फेरि पुरानै लगाउनु भो 
,थुक्क !! धोति:- उफ्फ.. नया त लगाको छु नि,
तिमिले हो यस्तै बिश्वास
गर्दिनौ भनेर पुराना मजा पनि साथ
मा लिएको छु लु हेर .... :D :D :)

No comments:

Post a Comment