Apr 10, 2012

मेरी श्रीमती त स्वर्गकी अप्सरा

पहिलो साथी : मेरी श्रीमती त स्वर्गकी अप्सरा !
दोस्रो साथी : तिमी भाग्यमानी रहेछौ, मेरो त अझै ज्युँदै छ ।

No comments:

Post a Comment