Apr 10, 2012

what happens after marriage -Joke

बिहेको पहिलो वर्ष,
लोग्ने बोल्छ, स्वास्नी सुन्छे ।
बिहेको दोस्रो वर्ष,
स्वास्नी बोल्छे लोग्ने सुन्छ ।
तेस्रो वर्ष,
दुवै बोल्छन्, छिमेकी सुन्छन्।

No comments:

Post a Comment