Apr 9, 2012

Nepali budget system sucks

एक पटक तराईतिर एकजना हाकिम-साँप कृषि-बिकाशको लागि खटिएर गएछन अनि माछा पोखरी खन्नुको लागि बजेट निकाशा गरेर खर्लप्पै डकारेछन् /
निज सरुवा भएसी अर्को हाकिम-साँप त्येही ठाउमा पुगेछन /
हिसाप-किताप हेर्यो, चुस्त-दुरुस्त माछा-पोखरी हेर्नु गयो, एक कोदालो खनेको डोब पनि छैन / उनि रिपोर्ट केन्द्रमा पठाउछन् ” फलानो ठाउको माछा पोखरीमा केटा-केटि-घरपालुवा चौपायाहरु डुबेर मर्ने क्रम अत्यधिक मात्रामा भएको र सो पोखरी अत्यन्त खतरायुक्त भएकोले पोखरी पुर्नु तत्काल बजेट निकासा गरी पाऊ”
फेरी बजेट निकासा भएछ /
नया हाकिम-सापले पनि १००% बजेट झ्वाम /

No comments:

Post a Comment