Apr 16, 2012

हात्ती केरा TV पलास्टिक

एक पटक एउटा हात्ती थियो उसको सामुन्ने १२ केरा थिए हात्ती ले ११ केरा खायो एउटा केरा खाएन किन ?
?
?
?
?
?
किन कि केरा पलास्टिक को थियो :)) हाहाहाहा ok soo अब अर्को प्रसँग ;P
.
.
यो पटक पनि एउटा हात्ती थियो
१२ केरा थिए तर यो पटक हात्ती ले १२ का १२ केरा खाएन कसरी ?
?
?
?
?
?
किन कि यस पटक हात्ती पलास्टिक को थियो :)) :P हाहाहाहा ok so फेरी अर्को
.
.
.
यो पटक चाइ हात्ती सक्काली थियो १२ केरा पनि सक्काली थिए तर हात्ती ले १२ का १२ केरा खाएन किन त ?
?
?
?
?
?
किन कि केरा TV मा थिए :):) हाहाहाहाहा भेजा खराब त भको छैन ?
.
.
.
.
.
ल तेसो भए अर्को अन्तिम प्रसँग
.
.
यो पटक TV मै हात्ती पनि सक्कली केरापनि सक्काली थिए
तर हात्ती ले केरा सुङ्न सम्मा पाएन कसरी ?
?
?
?
?
किन कि त्यहाँ केरा र हात्ती फरक फरक channel मा थिए :)) :P हाहाहाहा :PP
say somethings about post :))

No comments:

Post a Comment