Apr 9, 2012

Chinese, Japanese and Nepalese Jokes

Chinese, Japanese र नेपालि को बिचमा तलवारबाजी competition चल्दैथ्यो ।

Chineseले सुन्तला हावा म फल्यो र ५ टुक्रा पारीद्यो,.....
Japanese ले अङ्गुर हावा म फल्यो र १० टुक्रा पारीद्यो,.....
नेपाल बाट चाही हाम्रो राजेश दाई हुनुहुदो रैछ
राजेश दाई ले लाम्खुटे लाई हावा म उडाउनु भो र तल्वार नचाउनु भो ।
तर अचम्म !!!!
लाम्खुटेको टुक्रा भएन र यतिकै उडेर गयो ।

यो देखेर chinese र japaneesee ले राजेश दाई लाई जिस्काउदै भन्यो, खै त, केही नि गर्न सकिनस् तैले
राजेश दाई ले आफ्नै स्टाइल म भन्नु भो "हे हे हे, याद रख्, यो लाम्खुटे अब कहिले नि बाउ बन्न सक्दैन......

Rajesh Dai Rocks :D

No comments:

Post a Comment