Apr 18, 2012

6 barsa ko keto le JOB garne re ..

एउटा 6 बर्ष को UKGमा पढ्ने फुच्चे आमासँग कुरा गर्दै । ......
फुच्चे : नाइ आमा म अब देखी स्कुल जान्न ।
आमा : किन ?
फुच्चे : म JOB गर्छु अब ।
आमा : UKG पढेर के जब गर्छस ?
फुच्चे : LKG पढ्ने बहिनीहरु लाई tution पढाउछु ।

No comments:

Post a Comment