Apr 9, 2012

dhurmus in nursery class

1 कक्षाकोठा मा महिला शिक्षिका ले बच्चा हरु को 
हौसला बडाउन 1 उपाय सोच्छिन।
शिक्षिका:- जस्ले पहिलो पाठ कण्ठ गरे को छ उस्ले मेरो हात मा kiss गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को हात मा kiss गर्छन।
शिक्षिका:- जस-जस्ले 2 पाठ कण्ठ गरेर आको छ उस्ले मेरो 2 वटा गाला मा kassi गर्छ।
केहि बच्चा हरु ले शिक्षिका को 2 वटा गाला मा kiss गर्छन।
धुर्मुसे जुरुक्क उठ्छ र भन्ंछ 
मिस तपाई ओक्ष्यान लगाउनुस त?
सिक्षिका:- किन?
धुर्मुसे:- मलाई पुरै किताब नै याद छ।

No comments:

Post a Comment