Apr 9, 2012

पागल writer joke

डाक्टरले पागललाई सोध्यो :- यो के हो?

पागल :- यो मैले लेखेको ५०० पेज को किताब हो।।।

डाक्टर- ५०० पेज मा के लेखिस त्यस्तो?

पागल : 1st पेज मा १ राजा घोडा मा चढेर जंगल गएछ, अनी last पेज मा त्यो राजा जंगल पुगेछ।।

डाक्टर- तेसो भए साले!! बिचको ४९८ पानामा के लेखिस त?

पागल - तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक ...तिग्डिक तिग्डिक तिग्डिक तिग्डिक

No comments:

Post a Comment