Apr 9, 2012

LOVE vs Drink

प्रेम :- पागल बनाउछ,
रक्सी : मूड फ्रेश बनाउछ..!

प्रेम : निन्द्रा लाग्दैन
रक्सी : पिए पछी निन्द्रा दामी लाग्छ...!

प्रेम : प्रेमिकाको बाउ र दाजुको दह्रो धुलाई खाइन्छ,
रक्सी : पिए पछी आफु दादा भइन्छ ! क-कसलाई धुलाई.. ग्यारेन्टी छैन !!

प्रेम : डेटिंगको न्युनतम २००० खर्च लाग्छ,
रक्सि :२०० मा काम टिनिक्कै....!

प्रेम : सबैको कुरा सुन्नु पर्छ,मजबुरी छ,
रक्सी : पिए पछी सबैलाई सुनाउन पाइन्छ, नसुनी सुखै छैन !

प्रेम : आफ्नो प्रेमिका राम्रो लाग्छ,
रक्सी : अरुको प्रेमिका मस्त लाग्छ.....!!

साथीहरु प्रेम कि दारु ??? के रोज्ने त ???

No comments:

Post a Comment