Apr 9, 2012

STUDENTS HABIT regarding study n exams

STUDENTS HABIT regarding study n exams"
सुरुमा :: यसपालि चाँहि FIRST भयर देखाँउछु ।
बिचमा :: साला FIRST नभय पनि TOP 10 भित्रमा परेर देखाँउछु ।
EXAM आउनु भन्दा 1 महिना अघी :: अब चाँहि कसम बबाल पढ्छु ।
EXAM भन्दा १ दिन अघी :: अझै 6 ओटा LESSON पढ्न बाँकी छ।
......पहिल्यै पढेको भय त सब LESSON सकिन्थ्यो नि ....थट्
EXAM HALLमा :: हे भगवान् मलाई बचाउ ! पास मात्र भय पनी गराउ...!!!
EXAM सकिय पछि :: ओए ... back exam कहिले छ .....????
साला जे भय पनि back exam चाँहि टपेर देखाँउछु :D))

No comments:

Post a Comment