Popular Best Nepali Jokes, Chutkila, Funny Photos, Videos, Quotes, SMS, Comedy, facebook shared photo, jokes, quotes
Apr 9, 2012
Pakhe and Lakhe - son and father joke
छोरो भेट्न आएको बाबुको दौरा सुरूवाल्, टोपी पटुका हेर्दै छोराले भनेछ - बा ! यस्तो भएर हिंडे त शहरमा पाखे भनिन्छ, छोराको लट्टैलट्टा परेको कपाल मुन्द्री बाला र अनौठो पहिरन हेरेर बाबुले भनेछ - छोरा ! गाँउमा त यस्तोलाई लाखे भनिन्छ :D:))
No comments:
Post a Comment