Apr 14, 2012

when a girl boy becomes MAD ?

भन्छन,
केटि हरु लाइ राम्रो-कपडा र गहना लाउन दिएर ऐना नभाको कोठा मा थुन्दिनु हो भने,
केटि हरु 'पागल' हुन्छन रे !
यो त पुरानो कुरो हो !
नया चै के भने-
केटा हरु लाइ टन्नै 'ब्यालेन्स' भएको मोबाइल,
१/२ वटा रिचार्ज कार्ड पनि एक्स्ट्रा,
अनि राम्री-राम्री केटि हरुको मोबाइल नम्बर दिएर,
यस्तो कोठामा थुन्दिनु !
जहाँ मोबाइल को नेटवर्क नै नहोस !
केटाहरु 'ठहरै'..............!

No comments:

Post a Comment