Showing posts with label Teacher-Student Jokes. Show all posts
Showing posts with label Teacher-Student Jokes. Show all posts

Nov 25, 2014

mosquito and condom - joke

शिक्षक : हामीले लाम्खुट्टेहरु जन्मिन बाट रोक्नु पर्छ ।
विद्यार्थी : त्यो त हुन नै सक्दैन ।
शिक्षक : किन ?
विद्यार्थी : लाम्खुट्टेहरुले लगाउने तेत्रो सानो कन्डम त बन्नै सक्दैन सर !!!

Sep 17, 2013

teacher student - define physics joke

Teacher :- Define Physics ?
Student :- purai aaudaina sir,
.
Antim ko matra yaad xa.
.
.
Teacher :- la kei xaina antim kai
bhayeni sunai hal ?
.
.
.
.
.
Student :-
.
.
.
.
.
.
.
.
.
.
.
....and this is called Physics.


Teacher thau ko thau behosh...

Jun 8, 2012

time schedule of nepali student

टिभी - ३ घण्टा
फेसबुक - २ घण्टा
सुत्न - १२ घण्टा
खेल्न - ३ घण्टा
साथीसंग - २ घण्टा
लवरसंग -२ घण्टा
.
.
.
.
अनि पढाइ - "घण्टा"

May 15, 2012

मिसको ब्लाउजका बटन खुलेछन।




कक्षामा पढाउदै गर्दा मिसका ब्लाउजका अगाडिका दुई बटन खुलेछन।
.
यो देखेर कक्षामा रहेका दुई
बिद्यार्थि पेट मिचिमिचि हासेछन।
.
.
.
.
.
.
.
मिसः( रिसाउदै) चुप लाग्छौ कि निकालु
दुईटै लाई बाहिर... ?

teacher student - what type of lecture do you want ? [hindi joke]


[hindi joke]


Teacher to student-: 
Lecture kaisa hona chahiye?

.
.
Student-
.
.
.Mini skirt jaisa, taaki - jaruri topic cover bhi ho jaye ...... aur sabka interest bhi bana rahe. .:-ppp


principal kissing madam - AIDS doesn't transmit by kissing


principal enter the classroom n kiss madam..n said: see children aids does not transmitt through kissing..
.

student: sir plzz show us how does it transmitt also..

Apr 27, 2012

pakistani boy in american school

A pakistani boy get admit in the American school.
Teacher:What is your name ? Boy...
Boy:Mye name is Ahman.....
Teacher:Now u r in America u should puT Ur name like american eg:jonny
Boy :ok mam
Then the boy went to the house after school
Dad:how was ur 1st day? My son Ahman
Boy:Now mye name iz johnny Not ahman.
Them he get bitted by his parents...
IN School
Teacher: How are you johnny?
Boy:I m nt fyn mam
After the 24 hrs i became American i was attacked by 2 pakistani......:-P

difference between mechanical & software engineer

Sir: "What is Difference between
mechanical & software engineer?"
.
.
.
.
.
.
.
.
.
Student: “A mechanical engineer can
become a mechanic but a
software engineer cannot
become a software!”

...
Sir fainted... :P

Apr 9, 2012

LOVE vs Drink

प्रेम :- पागल बनाउछ,
रक्सी : मूड फ्रेश बनाउछ..!

प्रेम : निन्द्रा लाग्दैन
रक्सी : पिए पछी निन्द्रा दामी लाग्छ...!

प्रेम : प्रेमिकाको बाउ र दाजुको दह्रो धुलाई खाइन्छ,
रक्सी : पिए पछी आफु दादा भइन्छ ! क-कसलाई धुलाई.. ग्यारेन्टी छैन !!

प्रेम : डेटिंगको न्युनतम २००० खर्च लाग्छ,
रक्सि :२०० मा काम टिनिक्कै....!

प्रेम : सबैको कुरा सुन्नु पर्छ,मजबुरी छ,
रक्सी : पिए पछी सबैलाई सुनाउन पाइन्छ, नसुनी सुखै छैन !

प्रेम : आफ्नो प्रेमिका राम्रो लाग्छ,
रक्सी : अरुको प्रेमिका मस्त लाग्छ.....!!

साथीहरु प्रेम कि दारु ??? के रोज्ने त ???

first day at school - talk sweet to teacher

एउटा बच्चालाई स्कुल जाने बेलामा बाबुले भनेछन ।

बाबु तिम्रो आज स्कुलामा पहिलो दिन हो । त्यसैले सर हरुसँग मिठो मिठो मात्र बोल्नु ल । छोरा हुन्छ ।

सर : बाबु तिम्रो नाम के हो ?

बालक : रसवरि

सर : अनि तिम्रो बुवा आमाको नाम के हो ?

बालक : बुवाको नाम लड्डु आमाको नाम जेरि ?

सर : अनि तमि काहाँ बस्छौ त ?

बालक : मा मिठाईको बट्टामा ।

mom dad fighting joke

Teacher: Why are you late?
Student: Mom and dad were
fighting.
Teacher: They were fighting, so
why are you late?
Student: One shoe was with dad
and the other was with mom!

STUDENTS HABIT regarding study n exams

STUDENTS HABIT regarding study n exams"
सुरुमा :: यसपालि चाँहि FIRST भयर देखाँउछु ।
बिचमा :: साला FIRST नभय पनि TOP 10 भित्रमा परेर देखाँउछु ।
EXAM आउनु भन्दा 1 महिना अघी :: अब चाँहि कसम बबाल पढ्छु ।
EXAM भन्दा १ दिन अघी :: अझै 6 ओटा LESSON पढ्न बाँकी छ।
......पहिल्यै पढेको भय त सब LESSON सकिन्थ्यो नि ....थट्
EXAM HALLमा :: हे भगवान् मलाई बचाउ ! पास मात्र भय पनी गराउ...!!!
EXAM सकिय पछि :: ओए ... back exam कहिले छ .....????
साला जे भय पनि back exam चाँहि टपेर देखाँउछु :D))

Modern students...

Teacher : Wht is the 1st month ?
Student : January
Teacher : 2nd ??
Student : February
Teacher : Whts 10th month ???
Student : Delivery...

Jan 28, 2012

Funny nepali jokes popular famous hawa teacher student

More Funny Jokes :

Teacher: "Can you count?"
Student: "Yes, Sir !"
Teacher: "Okay, show me."
Student: "One, two, three,
four, five,six,
seven, eight, nine, ten,
jack, queen, and king!"
Hahahah :P


प्रेमी :- बस, ट्रेन अनि केटी उस्तै-उस्तै हुन्, एउटा गए अर्को आउँछ !
प्रेमीका :- रिक्सा, ट्याक्सी अनि केटा उस्तै-उस्तै हुन्, एउटा बोलाए चार वटा आउछन ।



Principal 2 Students:
U People Must Sleep Atleast
7 Hours A Day. .
.
Students:
Impossible Sir! School is
only For 6hrs! :P :D


A Fact 
>70% College students in the World are sufferring from AIDS!!!
.
.
Can't believe??
.
.
.
.
But its true!!
.
AIDS
.
A- Attendance &
I- Internal marks
D- Deficiency
S- Syndrome! :D :D

r u suffering ?????


Dec 30, 2011

Nepali School student teacher jokes

कक्षामा शिक्षकले एक दिन विद्यार्थीहरुलाई आफ्नो प्रेमी, प्रेमिकाको नाम लेख्न लगाएछ: एउटा छात्र बाहेक सबैले दुई सेकेण्डमा नै नाम लेखेर सरलाई बुझाए । दश मिनेटपछि उसले उठेर भने: “सर! थप कपी” ।


दुई जना स्कुले बालकहरु श्यामे र रामे स्कूल जाँदै गर्दा बटोमा गफ गर्दै:
श्यामे: अँ, हिजो त मैले अनौठो कुरा देखेँ नि !
रामे: के हो त त्यस्तो अनौठो कुरा ?
श्यामे: मैले हिजो कुखुराले अण्डा परेको देखेँ नि !
रामे: यस्तो सानो कुरा पनि सुनाउने हो ?
 श्यामे: केको सानो कुरा ? सक्छस् भने तैँले पारेर देखा त ।

कक्षामा निबन्ध लेख्ने विषयमा दुई जना विद्यार्थीबीच भलाकुसारी चल्यो । पहिलोले सोधेछ:
पहिलो: मलाई निबन्ध लेख्न साह्रै गार्हो लाग्छ, कसरी लेख्ने होला है ?
दोश्रो: निबन्ध ? त्यो त सजिलो छ नि !
पहिलो: कसरी लेख्ने भन न त ।
दोश्रो: हातमा कलम समात अनि लेख न ।

Jun 24, 2011

Teacher-Student Funny Jokes 4

शिक्षक: ल भन त हरि,राम किन वनबास गएका थिएँ?
हरि : सर काठ चिर्न गएका होलान् ।



राम: मलाई हिजो धेरै नरमाइलो लाग्यो,
गुरुआमाले बेन्च माथि उठाउनु भयो ।
गीता: किन उठाउनु भएको ?
राम: गुरुआमाले मलाई साइकल र बसबीच फरक छुट्याउन भन्नुभयो ।
गीता: केही पनि भनिनँ ।
गीता: भन्नु पर्थ्यो नि त साइकलको इस्ट्याण्ड साइकलसँगै जान्छ,बसको स्ट्याण्ड बससँगै जादैनँ भनेर... ।



शिक्षकले कक्षामा विद्यार्थीहरुलाई विवाहको बारेमा लेख्न लगाए ।
सबैले एक एक पेज विवाहको बारेमा लेखेर बुझाए ।
अन्तिममा श्यामले भने एक हरफ मात्र लेखेर बुझाए ।
उसले लेखेको थियो “विवाह एउटा सम्झौता हो, जहाँ केटाले व्याचलर डिग्रि गुमाउछ भने केटीले मास्टर हात पार्छन् ।

Jun 23, 2011

Teacher-Student Jokes 3

कक्षामा सबै विद्यार्थीहरुलाई Teacherले Cricket का बारेमा Essay लेख्न अह्राए ।
रामले सबैभन्दा छिटो लेखिभ्यायो । उसले लेखेको थियो - "DUE TO RAIN, NO MATCH!"


शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।



शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?
राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।




स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि ।
सर : राम तिमि चुरोट खान्छौ हो ?
राम : होईन सर ।
सर : तास खेल्छौ ?
राम : खेल्दिन सर ।
सर : मदिरापान गर्छौ ?
राम : गर्दिन सर ।
सर : तिम्रो त सबै बानि राम्रो रहेछ त ।
राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नरामो छ...झुटो बोल्ने

Teacher-Student Jokes 2

शिक्षक :-तँलाई गधा !यति पनि आउँदैन?
राम :- सर पनि खालि गधा गधा मात्र भन्नुहुन्छ । कहिले पनि राम भनेर बोलाउनु हुन्न।
(अर्कोदिन रामले सरको अगाडि डाक्टर लिएर आउँछ)
राम:- नमस्ते सर !
शिक्षक :-नमस्कार ! अनि तँ गधाले चाहिँ डाक्टर किन बोलाएको नि?
राम :-के गर्नु त सर !तपाई मलाई गधा मात्र देख्न्नु हुन्छ । त्यही भएर तपाईको आँखा जचाउन ल्याएको नि ।


विधार्थी :"सर मलाई जसरी भएपनि पास गराईदिनू। अहिले पास भइनँ भने त मेरो जहाजै डुब्छ।"
शिक्षक : स्कूल आउँदा लुरुलुरु हिडेँर आउछस । साइकल त छैन .. जहाज डुब्ने कुरा गर्छ ।



एक दिन कलेजमा “साँच्चिकै भगवान छ कि छैन” विषयमा विद्यार्थीहरुबीच छलफलको कक्षा थियो । शिक्षक आएर कक्षामा सबैलाई सोध्न थाले: “कसैले भगवानले बोलेको सुनेका छौ ?” कोहि पनि बोलेनन् । शिक्षकले फेरी सोध्यो “कसैले भगवानलाई छोएका छौ ?” अझ पनि कोहि बोलेनन् । उसले फेरी सोध्यो “कसैले भगवान देखेका छौ ?”
तेश्रो पटक पनि कोहि नबोले पछि शिक्षकले प्रमाणित गर्‌यो “यो संसारमा भगवान नै छैन ।“

एउटा विद्यार्थीलाई शिक्षकले प्रमाणित गरेको कुरा चित्त बुझेन र उसले बोल्ने अनुमति मागे । शिक्षकले अनुमति दिएपछि उठेर उसले आफ्ना साथीहरुलाई सोधे “यो कक्षामा कसैले सरको दिमाग सुनेका छौ ?” सबै चुपचाप रहे । उसले फेरी प्रश्न गर्‌यो “यो कक्षामा कसैले सरको दिमाग छोएका छौ ?” कसैको जवाफ आएन र उसले फेरी प्रश्न गर्‌यो “यो कक्षामा कसैले सरको दिमाग देखेका छौ ?“
अन्तिममा पनि कसैले जवाफ नदिएपछि ऊसले भन्यो “हाम्रो सरको प्रमाण अनुसार, उहाँको दिमाग नै छैन ।“

Teacher-Student Jokes

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस:  म राम्री छु, यो कुन काल हो ?
दिपकः       यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः       नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस ।




स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो विद्यार्थीहरूलाई भनेछन् ।
शिक्षक: तिमीहरूमध्ये को-को आफूलाई मुर्ख सम्झन्छौ उठ !
सबै बसिरहे,तर राम उठे! यो देखेर शिक्षकले रामलाई सोधे,
शिक्षक: के तिमी आफूलाई मुर्ख ठान्छौ ?
राम: होईन-होईन .. सर! तपाईँ मात्र उठेको राम्रो लागेन त्यसैले उठेको... ..।