Jun 24, 2011

Teacher-Student Funny Jokes 4

शिक्षक: ल भन त हरि,राम किन वनबास गएका थिएँ?
हरि : सर काठ चिर्न गएका होलान् ।



राम: मलाई हिजो धेरै नरमाइलो लाग्यो,
गुरुआमाले बेन्च माथि उठाउनु भयो ।
गीता: किन उठाउनु भएको ?
राम: गुरुआमाले मलाई साइकल र बसबीच फरक छुट्याउन भन्नुभयो ।
गीता: केही पनि भनिनँ ।
गीता: भन्नु पर्थ्यो नि त साइकलको इस्ट्याण्ड साइकलसँगै जान्छ,बसको स्ट्याण्ड बससँगै जादैनँ भनेर... ।



शिक्षकले कक्षामा विद्यार्थीहरुलाई विवाहको बारेमा लेख्न लगाए ।
सबैले एक एक पेज विवाहको बारेमा लेखेर बुझाए ।
अन्तिममा श्यामले भने एक हरफ मात्र लेखेर बुझाए ।
उसले लेखेको थियो “विवाह एउटा सम्झौता हो, जहाँ केटाले व्याचलर डिग्रि गुमाउछ भने केटीले मास्टर हात पार्छन् ।

No comments:

Post a Comment