पति र पत्नि झगडा गरि रहेका थिए
पति:म भित्र रहेको जनावरपना लाई तिमि नजगाउ
पत्नि:के भो त मुसासँग को डराउछ?
“दुखको साथ भन्न परिरहेको छ कि तपाईको स्वास्नी तपाईको ड्राईभरको साथ भागि”
मनिस : केही छैन,म आफै गाडि चलाउन सक्छु
पतिसगँ पत्नी कार चलाउन सिक्दै थिई,
पतिलाई भनि-यो सामुन्नेको सिसा ठिकसगँ लगाएको छैन।
किन,के गडबड छ ?-पतिले सोध्यो।
यसमा म पछाडिबाट आएको कार देख्छु तर आफ्नो अनुहार त बिल्कुलै देख्दिन।
एक साथी-तैले अग्लो केटीसँग विवाह किन गरेको?
अर्को साथी- ता कि म पत्नीसँग शीर उठाएर कुरा गर्न सकौँ।
No comments:
Post a Comment