Jun 24, 2011

Nepali Girl Friend / Wife Jokes, Chutkila 9

श्रीमान: यदि मैले पैसा नकमाएको भए यो घर आज हामीसँग हुने थिएन ।
श्रीमति: यदि तपाईसँग पैसा नभएको भए आज म पनि तपाईसँग हुने थिएन ।



केटी: तिमी बिहेपछि पनि मलाई यतिकै माया गर्छौ ?
केटा: त्यो त तिम्रो श्रीमानमा भर पर्छ, यदि उसले मलाई अनुमति दिन्छ भने ।


‘एकादेशमा एटा मान्छे थियो । एकदिन घर आएर आफ्नो बुढीलाई भनेछ ः हेर न बुढी आजकालका केटाकेटी मात्तिएर टाउकोमा टेक्न थालिसके भन्या । बुढी - टाउकोमा तेल लगाएर हिड्नुस न चिल्पेर लडिहाल्छन्न नि

No comments:

Post a Comment