Jun 24, 2011

Fantoos Girl-Friend Wife Jokes

प्रेमि : तिमि बिहे पहि आफ्नोलागि छुट्टै घर त माग्दिनौ नि ?
प्रेमिका : अहँ म तेस्ति खाल्कि केटि होईन बरु तिम्रो आमा र बाबुलाई छुट्टै घर बनाईदेउन ।



कुनै दम्पतिको विवाहको ५० औ वार्षिकोत्सव आउदै थियो
स्वास्नीले उनिहरुले पालिरहेको खसीलाई देखाउदै भनी:-यसपाली हामी यही खसीलाई काटेर हाम्रो ५० औ वार्षिकोत्सव मनाउनु पर्छ।
लोग्ने:-प्रिय मैले ५० वर्ष अघि गरेको गल्तीको सजाय किन यस खसीलाई दिन चाहान्छौ?



एकजना जवान केटिले उमेर पाकेको धनि बुडोसँग विहे गरेपछि पत्रकारले सोधेछन
पत्रकार : तपाईले उहाँमा के देख्नुभो विहे गर्नलाई ।
केटि : एउटा उहाँको इन्कम अर्को उहाँको दिन कम ।

No comments:

Post a Comment