पुलिश :( डाँकालाई ) भोली बिहान ५ बजे तिमीलाई फासी दिईनेछ ।
डाँका : हा हा हा
पुलिश : ओए किन हाँस्दै छस ?
डाँका : किन भने म त बिहान ८ बजे सम्म सुतिरहेको हुन्छु ।
तिमी गएर त्यो पसल बाट 5 KG चिनी चोरेर ल्याऊ ! म तिमीलाई एकसय दिन्छु ।त्यसपछि उसले गएर चिनी लिएर आएपछि पैसा दिन मान्दैन र भनेछ, म पुलिस हो... ।
...एकछिनपछि चोरले नि भनेछ, म यो पसलको मालिक हो ।
No comments:
Post a Comment