Jun 22, 2011

Nepali Girl Friend / Wife Jokes

जुनलाई हेर्दा कालीलाई देखेँ
तारालाई हेर्दा कालीलाई देखेँ
फूललाई हेर्दा पनि कालीलाईनै देखेँ
.
.
.
.
.
.
.
.
.
.
.
हैन, मैले जे हेरे पनि तिमीलाई छेक्नै पर्छ?



पति पत्निलाई गालि गर्दै
पति :   पागल्नि
पत्नि : ठिकैत हो नि यदि मेरो विहे डक्टरसँग भएको भए म डक्टर्नि हुन्थेँ ।



नेताजीले आफ्नो कहानी सुनाए,
'के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो ।
जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी ।
हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।'


 (एउटा केटी सँग) डार्लीङ्ग मेरो मुटुमा आएर बसन ।
केटी : (रिसाउदै) चप्पल फुकालौ ?
केटा : मेरो मन मन्दिर होइन, नफुकाली आए हुन्छ । :)



कन्जुस श्रीमानले श्रीमतीको ३२ औ जन्मदिनको उपलक्ष्यमा मोतीको हार श्रीमतीको अगाडि राखेर...
          श्रीमतीजी तिमिलाई मैले मोतीको हार ल्यादिएको छु यि हेर त ।
श्रीमती ठुस्स हुँदै : मैले त कार पो भनेको थिएँ, कहाँ हार ल्याएको ?
श्रीमान : हो कार भनेकी थियौ तर म के गरुँ बजारमा कहीँ पनि नक्कली कार भेटिएन त्यसैले यो नक्कली हार ल्याइदिएको । :)



्रीमती : तपाईले थाहा पाउनु भयो इन्डियामा एकजनाले साईकलसँग आफ्नि स्वास्नि साटेछ ।
मुन्द्रे : म त मोटरसाईकल भन्दा घटिमा त मरे पनि साट्दिन ।



एउटा प्रेमीलाई प्रेमीकाले फोन गरेर भनि:- मेरो घरमा कोही पनि छैन तिमि आऊ।
प्रेमी खुसी हुदैँ प्रेमीकाको घर पुग्यो।
तर साचिक्कै घरमा कोही पनि थिएन।



तिमिलाई म के भनुँ ?
फुल भनुँ भने त्यसमा काँडा छ।
चन्द्रमा भनुँ भने त्यसमा दाग छ।
बाँदर भनुँ भने त्यसमा दिमाग छ।


लोग्नेले आफ्नो स्वास्नीलाई जहिले पनि आफ्नो अन्डरमा राखन खोज्दथ्यो।
जे कुरा अराउदा पनि नत्र भनेर थर्काउने गर्दो रहेछ।
एकदिन लोग्ने नुहाउन लागेको रहेछ,
लोग्नेले भन्यो:- पानी तता नत्र ...
स्वास्नी पनि आकुल ब्याकुल भएर जोरी खोज्दै:- नत्र के गर्छौ, हँ नत्र के गर्छौ?लोग्ने:- नत्र चिसै पानीले नुहाउछु।



श्रीमान श्रीमतीसंग, ‘तिमिलाइ मसंग रिस उठ्यो भने कसरी रिस शान्त गर्छ्यौ नि?’
श्रीमती, ‘म त्यस्तो बेला ट्वाइलेट सफा गर्ने गर्छु”
श्रीमान, ‘ट्वाइलेट सफा गरेर तिम्रो रिस कसरी शान्त हुन्छ त?
श्रीमती, ‘ सफा गर्दा म तिम्रो दाँत माझ्ने ब्रुस प्रयोग गर्छु’

No comments:

Post a Comment