Jun 23, 2011

Teacher-Student Jokes

काली मिस कक्षामा नेपाली बिषय अन्र्तगत ब्याकरण पढाइरहेकी थिइन् ।
कालीमिस:  म राम्री छु, यो कुन काल हो ?
दिपकः       यो भुतकाल हो मिस ।
कालीमिस: के रे ? भुतकाल हैन, यो बर्तमानकाल हो ।
दिपकः       नीताले भनेको भए वर्तमानकाल हुन्थ्यो, मिसले म राम्री छु भन्दा त भुतकाल नै भयो नि मिस ।




स्कुलको पहिलो दिन एक शिक्षकले आफ्नो विद्यार्थीहरूलाई भनेछन् ।
शिक्षक: तिमीहरूमध्ये को-को आफूलाई मुर्ख सम्झन्छौ उठ !
सबै बसिरहे,तर राम उठे! यो देखेर शिक्षकले रामलाई सोधे,
शिक्षक: के तिमी आफूलाई मुर्ख ठान्छौ ?
राम: होईन-होईन .. सर! तपाईँ मात्र उठेको राम्रो लागेन त्यसैले उठेको... ..।

No comments:

Post a Comment