Jun 22, 2011

Nepali Jokes About Mature People 2

हर्केका १०-१२ छोरा-छोरी देखेर ससुराले रिसाउँदै भनेछन््
"लाज लाग्दैन यति धेरै बच्चा जन्माउन ?"
हर्के: "ससुरा बा ! मैले बिहे गर्ने बेलामै तपाईंलाई वचन दिएको हो नि तपाईंकी छोरीलाई कहिल्यै पनि खाली पेट राख्नेछैन भनेर !"



स्कुल र गर्ल्स कलेजमा के फरक छ? स्कुलको बहिर स्कुल एरिया बिस्तारै हाक्नुस” भनेर लेखिएको हुन्छ तर गर्ल्स स्कुलको अगाडि लेखिएको हुदैन किनकि गर्ल्स कलेजको बहिर पुगेपछि सबै गाडी आफै बिस्तारै जान्छन्



एउटा केटीले आफ्नो दिदी सँग सोधेछन
बहिनी : दिदी यो दुल्हा भनेको के हो ?
दिदी : दुल्हा सँग बिहा गरिन्छ , यदि तिमी ठुलि भएर राम्रो चरित्रकी भयौ भने तिमीलाई पनि एउटा राम्रो दुलहा जुर्नेछ ।
बहिनी : यदि म राम्रो चरित्रकी भईन भने नि ?
दिदी : तिमीलाई हरेक दिन नयाँ नयाँ दुल्हा मिल्नेछ ।



दुईवटा बच्चा हस्पिटल बाहिर बसि राखेको रहेछन्। एउटा रोइ रहको थियो?
पहिले बच्चा: किन रोएको?
दोस्रो बच्चा: म रगत जाचको लागि आएको थिए, औला नै काटि दियो।
पहिले बच्चा: ठूलो स्वरमा रुन थाल्यो?
दोस्रो बच्चा: किन रोएको?
पहिले बच्चा: म त पिसाब जाच गर्न आएको हो



महिला : ३५ पछि वच्चा जन्माउनु उचित होला ?

डाक्टर : वस्, वस्, ३५ भन्दा धेरै त के जन्माउनु ?



श्रीमती: मलाई लाग्दै छ कि हाम्रो छोरी कसैको मायामा परी जस्तो छ।
श्रीमान्: तिमी कसरी भन्न सक्छौ?
श्रीमती: किन कि, अचेल छोरीले पकेटमनि नै माग्दिन्।

No comments:

Post a Comment