Jun 23, 2011

Teacher-Student Jokes 3

कक्षामा सबै विद्यार्थीहरुलाई Teacherले Cricket का बारेमा Essay लेख्न अह्राए ।
रामले सबैभन्दा छिटो लेखिभ्यायो । उसले लेखेको थियो - "DUE TO RAIN, NO MATCH!"


शिक्षक : राम भन त काल कती प्रकारको हुन्छ ?
राम : ३ प्रकारको सर
शिक्षक : स्याबास , अब तिनै वटाको एउटा एउटा उदाहरण देउ त
राम : सर , मैले हिजो तपाईंको छोरीलाई देखेको थिए , आज म उनिलाई माया गर्छु र भोली म उसलाई भगाएर लानेछु ।



शिक्षक : राम तिमीलाई किन गणित बिषय राम्रो लाग्दैन ?
राम : किन भने त्यसमा खाली समस्यै समस्या हुन्छ ।




स्कुलमा सर र विद्यार्थी बिचको कुराकानि ।
सर : राम तिमि चुरोट खान्छौ हो ?
राम : होईन सर ।
सर : तास खेल्छौ ?
राम : खेल्दिन सर ।
सर : मदिरापान गर्छौ ?
राम : गर्दिन सर ।
सर : तिम्रो त सबै बानि राम्रो रहेछ त ।
राम : मेरो सबे बानि रम्रो छ । तर एउटा चाहि बानि नरामो छ...झुटो बोल्ने

No comments:

Post a Comment