Showing posts with label Doctor Patient Jokes. Show all posts
Showing posts with label Doctor Patient Jokes. Show all posts

Apr 17, 2012

Doctor and patient cigarette joke

Bob : Hello Doctor.

Doctor : Hello Bob, after long time.

Bob : Actually I'm not well. I am having pain in my lungs.

Doctor : Do you take cigarette??

Bob : Yes Doctor, I'm not feeling that well so only one please. XD

Apr 9, 2012

पण्डित बाजेko Joke

एक पण्डित बाजेलाई झाडा पखालाले च्यापेछ..
ओखति लिने समयमा डाक्टरलाई सोधेछन्..”के के कुरामा ध्यान दिन पर्ला डाक्टर साव ?”
डाक्टरः “जोडले शंख नफुक्नु होला..”

Jul 21, 2011

Doctor Patient Funny JOKES


बिरामी: मेरो किराले खाएको दाँत निकाल्नलाई कति लाग्छ ?
डाक्टर : एउटा दाँतको ५०० रुपैँया लाग्छ ।
बिरामी: कति समय लाग्छ नि ?
डाक्टर : १५ मिनेटमै सकिन्छ ।
बिरामी: ओहो, १५ मिनेटकै पाँच सय ! तपाईलाई के थाहा ? मैले ५-५ दिन लाएर कमाएको यो पाँच सय ।
डाक्टर : नआतिनुस न, तपाई चाहनुहुन्छ भने म पनि पाँच दिनमा मात्र तपाँईको दाँत निकालिदिन्छु ।



Jun 23, 2011

Doctor Patient Funny Jokes 1

एउटा डाक्टरले बिरामी हुँदा श्रीमतीलाई अरु डाक्टर बोलाउन लगाए,
श्रीमती: आफै डाक्टर भएपछि किन अरुलाई बोलाउने ?
डाक्टर: मैले उपचार गरेको फि अरुको भन्दा अलि महँगो छ, त्यसैळे ।


मुन्द्रे राति हरेक घण्टामा उठेर चिनीको भाँडो हेर्दे फेरि सुत्दो रैछ
यो देखेर राता मकै अचम्ममा परेछन
र के गरेको भनेर सोधेछ
मुन्द्रेले जबाफ दिएछ:म डाक्टरको मा गएको थिए,उनले हरेको घण्टामा सुगरको लेबल हेर्नु भनेका छन्।


डाक्टर: भर्खरै अप्रेशन गरेको ठाउँमा फेरि टाँका खोल्नुपर्ने भयो !
बिरामी: किन ? डाक्टर साप !
डाक्टर: हातमा लाउने पञ्जा त भित्रै छुटेछ !
बिरामी: डाक्टरसाब पनि कति लोभी-लौ लिनुस् पैसा नयै पञ्जा किन्नुस् ।


सपन श्रीमतीलाई लिएर डाक्टरकोमा पुगेछ ।
डाक्टरः अँ, के भएको रे तपाइँको श्रीमतीलाई ?
सपनः मेरी श्रीमतीको स्मरण शक्तिको कारणले मलाई एकदमै टेन्सन भयो, डाक्टर ।
डाक्टरः के उहाँको बिर्सने बानी छ ?
सपनः हैन डाक्टर साब । सबैथोक सम्झने बानी छ ।