Jun 24, 2011

Nepali Gafadi ko Jokes : Hawa Jokes 5

श्यामे: मेरो प्रेमीलाई के गिफ्ट दिनेहोला ?
चतुरे: सुनको रिङ देउ न त ।
श्यामे: साह्रै महँगो यार ।
चतुरे: त्यसो भए एम आर एफ कम्पनीको टायर देउ न त ।



दुई ड्राईभरबीच कुराकानी
पहिलो: तिम्रो गाडीको नाम के हो ?
दोश्रो: अँ... मैले त भुलेँ यार, तर... टि बाटै स्टार्ट हुन्छ ।
पहिलो: हो र ! मेरो त पेट्रोलबाट स्टार्ट हुन्छ ।



तीनजना साथी आ-आफ्नो पत्नीका बारेमा कुराकानी गरिरहेका थिए।
पहिलो-मेरी पत्नी यति मोटी छे कि ऊ टागामा बसि भने टागाको चक्का नै भाचिन्छ।
दासो्- मेरी पत्नी यति धेरै मोटी छे कि यदि ऊ रिक्सामा बस्न गई भने रिक्साबालाले उसलाई बसाउन इन्कार गर्छ।
तेसो्- मेरी पत्नी यति मोटि छे कि म धोबीकोमा उसको पेटीकोट सफाई गर्नका लागि गएको थिए तब धोबीले भन्यो कि यहाँ टेन्ट सफाई गरिदैन।

No comments:

Post a Comment