Apr 9, 2012

एउटा केटी एउटा केटा ......

एउटा केटी एकान्त बाटोमा जाँदैथिई
एउटा केटा अगाडिबाट आउँदै थियो
दुबै एक्दम नजिक पुगे
.
.
....
.
.
अनी केटा साइड लाग्यो, केटी सरासर
आफ्नो बाटो लागी
.
.
Moral:
सबै केटा बदमाश हुँदैनन् ।

No comments:

Post a Comment