Apr 9, 2012

Nepal petroleum scarcity joke

छिमेकीले ईर्ष्या गर्ने बिषयहरु :
२०३५ साल : पल्लो घरकोले एस.एल.सी. पास गर्यो रे नि ...
२०४० साल : पल्लो घरको त अफिसर भयो रे नि...
२०४५ साल : पल्लो घरमा त टिभी ल्याए रेनि...
२०५० साल : पल्लो घरको त राजनीति गर्न थाल्यो रे नि...
२०५५ साल : पल्लो घरकोले त रंगीन टिभि किन्यो रे नी/पल्लो घरकोले त गाडी किन्यो रे नि...
२०६० साल :पल्लो घरकोमा त मोबाईल छ रे नी/पल्लो घरकोले त डिभी पर्योरे नि...
२०६५ साल : पल्लो घरकोले त जग्गाबाट खुब कमायो रे नि..
२०६८ साल : पल्लो घरकाले त ग्याँस पाए रे नि/ पल्लो घरमा त जर्किन भरि पेट्रोल ल्याए रे नि :D

No comments:

Post a Comment